NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Customs Agents’ Federation Calls Off Pen-Down Strike After Agreement With Department
    माग सम्बोधनको सहमतिपछि भन्सार एजेन्ट महासंघको पेन डाउन आन्दोलन फिर्ता
    Investor
    1 min read
    Published on December 10, 2025
    NEPSE TRADING

    माग सम्बोधनको सहमतिपछि भन्सार एजेन्ट महासंघको पेन डाउन आन्दोलन फिर्ताCustoms Agents’ Federation Calls Off Pen-Down Strike After Agreement With Department

    भन्सार एजेन्ट महासंघले सञ्चालन गर्दै आएको पेन डाउन आन्दोलन फिर्ता लिने घोषणा गरेको छ। पछिल्ला दिनमा महासंघ र भन्सार विभागबीच भएको निरन्तर संवाद सकारात्मक दिशामा अघि बढेपछि महासंघका प्रमुख मागहरू सम्बोधन हुने सहमति बनेको र त्यसअनुसार आन्दोलन स्थगन गर्ने निर्णय गरिएको महासंघले जनाएको छ।

    महासंघका पदाधिकारीका अनुसार भन्सार ऐन २०५२ का केही प्रावधानले भन्सार एजेन्टहरूको पेशागत हकहित, कार्यक्षमता र अन्तर्राष्ट्रिय व्यापार सहजतामा नकारात्मक प्रभाव पारिरहेको भन्दै उनीहरूले आन्दोलनको तयारी गरेका थिए। नयाँ कानुनी संरचना लागू भएसँगै एजेन्टहरूको भूमिका कमजोर हुने, जिम्मेवारी अस्पष्ट हुने र व्यावसायिक वातावरण प्रभावित हुने चिन्ता महासंघले अघि सारेको थियो।

    मङ्सिर २० गतेबाट लागू भएको भन्सारसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको ऐन, २०८२ भित्र रहेका केही दफाप्रति विमति जनाउँदै महासंघ आन्दोलित बनेको थियो। त्यसको विरोधस्वरूप महासंघले मङ्सिर २३ गतेदेखि देशभरका सबै भन्सार कार्यालयहरूमा पेन डाउनसहितका कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको थियो।

    तर मंगलबार भएको छलफलपछि भन्सार विभागले महासंघका उठाइएका मुद्दा र व्यावहारिक चुनौतीहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन फिर्ता लिइएको महासंघका अध्यक्ष प्राचिन कुमार थैबले जानकारी दिए। उनले आन्दोलन सफल बनाउन साथ दिएको उद्योग–व्यवसायिक समुदाय, संघ–संस्था तथा देशभरका भन्सार एजेन्टहरूलाई धन्यवाद व्यक्त गरे।

    महासंघले अब विभागसँग सहमति भएको विषयलाई कार्यान्वयन गराउने प्रक्रियामा ध्यान केन्द्रित गर्ने बताएको छ। भन्सार कार्य प्रणालीलाई पारदर्शी, दिगो र सहज बनाउन एजेन्टहरूको योगदान महत्त्वपूर्ण रहेको भन्दै महासंघले आगामी दिनमा पनि नीतीगत संवाद निरन्तर रहने जनाएको छ।

    The Federation of Customs Agents has announced that it is withdrawing its nationwide pen-down protest after reaching an agreement with the Department of Customs to address the federation’s key demands. The decision comes following several rounds of dialogue that both sides described as constructive and solution-oriented.

    According to the federation, certain provisions in the Customs Act 2052 had long created complications for customs agents, affecting their professional rights, operational convenience, and even broader trade facilitation efforts. Representatives argued that ambiguous responsibilities, procedural hurdles, and the potential sidelining of agents under the new legal framework had compelled them to initiate protest programs.

    The dispute escalated after the government implemented the revised and consolidated Customs Act 2082, effective from Mangsir 20. Customs agents expressed dissatisfaction with several provisions in the updated legislation, stating that the changes could disrupt their professional role within Nepal’s import-export chain. As a result, the federation had declared a nationwide pen-down strike at all customs offices starting Mangsir 23.

    Federation President Prachin Kumar Thaiba said that the Department of Customs has agreed to address the major concerns raised by the agents, paving the way for the withdrawal of the protest. He expressed gratitude to the customs agents across the country as well as business and industry associations who supported the movement.

    With the strike now suspended, the federation said it will focus on ensuring that the agreements reached are implemented effectively. It emphasized that customs agents play a crucial role in trade facilitation, transparency, and smooth customs procedures, and therefore continued policy-level dialogue with the government will remain essential.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026