NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Customs Introduces Online TIV Declaration Through NNSW System
    भन्सार टीआईभी घोषणा अब एनएनएसडब्लु प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागू
    Top
    <1 min read
    Updated on May 8, 2026
    NEPSE TRADING

    भन्सार टीआईभी घोषणा अब एनएनएसडब्लु प्रणालीमार्फत अनलाइन गर्न सकिने व्यवस्था लागूCustoms Introduces Online TIV Declaration Through NNSW System

    भन्सार विभागले नेपाल नेशनल सिंगल विन्डो (एनएनएसडब्लु) प्रणालीमार्फत ट्रान्सपोर्ट इन्फर्मेसन भेरिफिकेसन (टीआईभी) घोषणा गर्न सकिने नयाँ व्यवस्था लागू गरेको छ। अब आयात–निर्यात हुने सामानसँग सम्बन्धित ढुवानी विवरण—जस्तै गाडी वा कन्टेनरको जानकारी, सामानको मात्रा, ल्याउने व्यक्ति तथा भन्सार मार्ग—अनलाइनमार्फत दर्ता र प्रमाणीकरण गर्न सकिनेछ। विभागले जारी गरेको सूचनाअनुसार टीआईभी डिक्लेरेशन पोर्टल सञ्चालनमा ल्याइएको छ र प्रयोगकर्ताले एनएनएसडब्लु पोर्टलबाट नै घोषणा गर्न सक्नेछन्। साथै, शुल्क भुक्तानी म्यानुअल तथा ई–पेमेन्ट दुवै माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ। क्युआर कोड स्क्यान गरी पनि सेवा प्रयोग गर्न सकिने सुविधा थपिएको छ।

    The Department of Customs has introduced a new system allowing Transport Information Verification (TIV) declarations through the Nepal National Single Window (NNSW) system. Under this arrangement, transport-related details of imported and exported goods—such as vehicle or container information, cargo quantity, importer details, and customs route—can now be registered and verified online. According to the department, the TIV declaration portal has been launched, enabling users to submit declarations via the NNSW platform. Payments can be made through both manual and e-payment methods. The system also supports QR code scanning for easier access to the declaration service.

    Trending News

    • Trending11 Jun, 2026

      फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

      Read news
    • Trending11 Jun, 2026

      आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

      Read news
    • Trending11 Jun, 2026

      आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

      Read news

    Related News

  • फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन
    Trending

    1 min read

    फिफा विश्वकप २०२६ आजदेखि : ४८ टोलीको भव्य महाकुम्भ मेक्सिको सिटीबाट उद्घाटन

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आफ्नै पसलमा आफैँले चोरी  : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल
    Investor

    2 min read

    आफ्नै पसलमा आफैँले चोरी : बीमा दाबी र धितोको सुन हडप्न बुटवलका सुनचाँदी व्यवसायीले रचे डेढ करोडको नाटक, सिसिटिभीले खोल्यो पोल

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो
    Investor

    1 min read

    आजको विनिमयदर : अमेरिकी डलर १५२ रुपैयाँ ७३ पैसामा बिक्री, युरो १७६ र पाउण्ड २०४ रुपैयाँ नाघ्यो

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य
    Top

    1 min read

    राष्ट्र बैंकको नयाँ निर्देशन : जग्गा नापी र स्थानीय तहको सेवाशुल्क अब 'मेरो कित्ता' बाहेक अन्य माध्यमबाट तिर्न नपाइने, सबै वर्गका बैंक तथा लघुवित्त संस्था बाध्य

    NEPSE TRADING

    ·

    11 Jun, 2026

  • सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?
    Investor

    1 min read

    सर्वोत्तम पेन्ट्सको सार्वजनिक निष्काशन : लगानीकर्ताका लागि के जान्न जरुरी छ ?

    NEPSE TRADING

    ·

    11 Jun, 2026