NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Deadline Extended for 1:1 Right Share Offering of Narayani Development Bank Limited
    नारायणी डेभलपमेन्ट बैंकको १:१ हकप्रद सेयर निष्कासन अवधि कात्तिक ९ गतेसम्म बढाइयो
    Investor
    1 min read
    Published on October 8, 2025
    NEPSE TRADING

    नारायणी डेभलपमेन्ट बैंकको १:१ हकप्रद सेयर निष्कासन अवधि कात्तिक ९ गतेसम्म बढाइयोDeadline Extended for 1:1 Right Share Offering of Narayani Development Bank Limited

    काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले जारी गरेको १:१ अनुपातको हकप्रद सेयर निष्कासन अवधि थप गरेको छ । बैंकले साउन २ गतेदेखि सुरु गरेको हकप्रद सेयर आवेदन असोज २२ गते (आज) बन्द गर्ने घोषणा गरेको थियो, तर नयाँ सूचनाअनुसार अब आवेदन अवधि कात्तिक ९ गते २०८२ सम्मका लागि थप गरिएको छ ।

    बैंकले आफ्ना सेयरधनीहरूका लागि १०० प्रतिशत हकप्रद सेयर (१:१ अनुपातमा) जारी गर्दै आएको छ । यस अन्तर्गत बैंकले २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य रु. २६ करोड २४ लाख बराबर हुन्छ । हाल बैंकको जारी पुँजी (Paid-up Capital) पनि रु. २६ करोड २४ लाख रहेको छ ।
    हकप्रद सेयर निष्कासनपछि बैंकको जारी पुँजी रु. ५२ करोड ४९ लाख पुग्नेछ ।

    केन्द्रीय भण्डारण प्रणाली (CDSC) का अनुसार हालसम्म १,०७३ आवेदकले जम्मा ३ लाख २६ हजार १०० कित्ता सेयरका लागि आवेदन दिएका छन्, जसको कुल मूल्य रु. ३ करोड २६ लाख बराबर हुन्छ ।

    यस हकप्रद सेयर निष्कासनको इश्यू म्यानेजर (Issue Manager) को रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

    यसअघि हकप्रदको बुक क्लोज मिति भदौ ८ गते २०८२ तोकिएको थियो । त्यस अनुसार, सो मितिअघि सेयर स्वामित्व कायम गरेका लगानीकर्ताहरूले मात्रै हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।

    Kathmandu — Narayani Development Bank Limited (NABBC) has extended the deadline for its ongoing 1:1 right share offering. The issue, which opened on Ashwin 2, 2082, was initially scheduled to close on Ashwin 22, 2082. However, as per the latest notice, the deadline has now been extended until Kartik 9, 2082.

    The bank is issuing 100% right shares — i.e., one right share for every share held — amounting to 2,624,676 units worth Rs. 26.24 crore. The company’s current paid-up capital stands at Rs. 26.24 crore, which will increase to Rs. 52.49 crore after the adjustment of the right shares.

    According to the Central Depository System and Clearing Limited (CDSC), so far 1,073 applicants have applied for 326,100 units of right shares, equivalent to Rs. 3.26 crore.

    Global IME Capital Limited has been appointed as the issue manager for this right share issuance.

    The book closure date was set for Bhadra 8, 2082. Therefore, only those investors who held shares before that date are eligible to apply for the right shares.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026