NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Debenture Allotment Completed for Siddhartha Bank and Nepal SBI Bank
    सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्न
    Investor
    1 min read
    Published on July 24, 2025
    NEPSE TRADING

    सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकका ऋणपत्र बाँडफाँट सम्पन्नDebenture Allotment Completed for Siddhartha Bank and Nepal SBI Bank

    सिद्धार्थ बैंक लिमिटेडले असार २९ देखि ३२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरेको 'एसबिएल डिबेन्चर २०९१' ऋणपत्र बाँडफाँट गरिएको छ। यो ऋणपत्र १० वर्षे अवधिको रहेको छ र वार्षिक ७.२५ प्रतिशत ब्याजदर प्रस्ताव गरिएको थियो।

    बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २५ लाख कित्ता अर्थात २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो। जसमा १५ लाख कित्ता व्यक्तिगत तवरबाट र १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो। यसमध्ये ५० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो। यस ऋणपत्रको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड थियो।

    त्यस्तै, नेपाल एसबिआई बैंक लिमिटेडले असार ३० देखि साउन १ गतेसम्म निष्कासन गरेको '७% नेपाल एसबिआई बैंक डिबेन्चर २०९०' को पनि बाँडफाँट सम्पन्न भएको छ।

    बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३० लाख कित्ता अर्थात ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गरेको थियो। जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गर्दै ११ लाख ४० हजार कित्ता सर्वसाधारणलाई साउन ७ गते बाँडफाँट गरिएको हो। यो ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको थियो।

    Siddhartha Bank Limited has completed the allotment of its debenture titled "SBL Debenture 2091", which was issued and open for sale from Ashad 29 to Ashad 32. The debenture carries a 10-year maturity period with an annual interest rate of 7.25%.

    The bank had issued 2.5 billion rupees worth of debentures, totaling 2.5 million units at a par value of NPR 1,000 each. Out of the total, 1.5 million units were allocated for private placement and 1 million units for the general public. Among the public portion, 50,000 units were reserved for mutual funds. The issue manager for this debenture was NMB Capital Limited.

    Similarly, Nepal SBI Bank Limited has completed the allotment of its debenture titled "7% Nepal SBI Bank Debenture 2090", which was open for issuance from Ashad 30 to Shrawan 1.

    The bank issued 3 billion rupees worth of debentures, totaling 3 million units at a face value of NPR 100 each. Of these, 1.8 million units were allocated through private placement. Out of the remaining 1.2 million units, 60,000 were reserved for mutual funds and 1.14 million units were allotted to the general public on Shrawan 7. The issue manager for this debenture was Nabil Investment Banking Limited.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026