NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Decline in Net Insurance Premium: Higher Earnings from Other Sources
    खुद बिमा शुल्कमा गिरावट: अन्य आम्दानीका स्रोतबाट मुनाफा
    Investor
    1 min read
    Published on February 12, 2025
    Nepse trading

    खुद बिमा शुल्कमा गिरावट: अन्य आम्दानीका स्रोतबाट मुनाफाDecline in Net Insurance Premium: Higher Earnings from Other Sources

    प्रभु इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा १०.५३ प्रतिशतले खुद नाफा बढाउँदै १२ करोड ४९ हजार रुपैयाँ पुर्‍याएको छ। अघिल्लो वर्षको यसै अवधिमा कम्पनीको नाफा १० करोड ८६ लाख १२ हजार रुपैयाँ रहेको थियो।

    वित्तीय विवरणहरू

    🔹 खुद नाफा: १२ करोड ४९ हजार (१०.५३% वृद्धि)
    🔹 खुद बिमा शुल्क: २८ करोड २५ लाख ६० हजार (३४.१८% गिरावट)
    🔹 कर्जाबाट हुने आम्दानी: ४ करोड १५ लाख २१ हजार (१४.५५% वृद्धि)
    🔹 कमिसन आम्दानी: ११ करोड ८२ लाख ११ हजार (८२.१७% वृद्धि)
    🔹 चुक्ता पुँजी: १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ
    🔹 प्रतिसेयर आम्दानी: १६ रुपैयाँ ६६ पैसा (०.८७ रुपैयाँ वृद्धि)
    🔹 प्रतिसेयर नेटवर्थ: २२६ रुपैयाँ

    कम्पनीको कुल आम्दानी १५.६० प्रतिशतले घटेपनि खुद नाफा वृद्धि हुनुको मुख्य कारण कमिसन आम्दानी तथा लगानी/कर्जाबाट हुने आम्दानीमा भएको वृद्धिले हो।
    🔸 कमिसन आम्दानी - ८२.१७% ले वृद्धि
    🔸 लगानी तथा कर्जाबाट आम्दानी - १४.५५% ले वृद्धि

    कुल बिमा शुल्क आर्जनमा भने उल्लेखनीय गिरावट आएको छ। अघिल्लो वर्षको दोस्रो त्रैमासमा ४२ करोड ९२ लाख ८९ हजार रुपैयाँ रहेको खुद बिमा शुल्क यो वर्ष २८ करोड २५ लाख ६० हजार रुपैयाँमा झरेको छ, जसले ३४.१८% को गिरावट देखाएको छ।

    खुद बिमा शुल्क घटेपनि कम्पनीले अन्य स्रोतहरूबाट राम्रो आम्दानी गर्न सफल भएको छ, जसले कुल नाफालाई वृद्धि गराएको छ। प्रभु इन्सुरेन्सको लगानी तथा कर्जा आम्दानी र कमिसन आम्दानी उल्लेखनीय रूपमा बढेको देखिन्छ। यो कम्पनीको वित्तीय स्थिति स्थिर रहेको संकेत हो।

    Prabhu Insurance has reported a 10.53% increase in net profit, reaching Rs. 120.49 million by the second quarter of the current fiscal year. In the same period last year, the company had earned a net profit of Rs. 108.61 million.

    Financial Highlights

    🔹 Net Profit: Rs. 120.49 million (10.53% growth)
    🔹 Net Insurance Premium: Rs. 282.56 million (34.18% decline)
    🔹 Investment and Loan Income: Rs. 41.52 million (14.55% growth)
    🔹 Commission Income: Rs. 118.21 million (82.17% growth)
    🔹 Paid-Up Capital: Rs. 1.44 billion
    🔹 Earnings Per Share (EPS): Rs. 16.66 (Increase of Rs. 0.87)
    🔹 Net Worth Per Share: Rs. 226

    Despite a 15.60% decline in total income, the company's net profit grew due to significant increases in commission income and earnings from investments and loans.
    🔸 Commission Income – 82.17% increase
    🔸 Investment & Loan Income – 14.55% increase

    The net insurance premium saw a significant decline. In the second quarter of the previous fiscal year, it was Rs. 429.28 million, whereas this year, it dropped to Rs. 282.56 million, marking a 34.18% decline.

    Even though net insurance premium decreased, Prabhu Insurance successfully generated higher income from other sources, boosting its overall profitability. The significant rise in investment & loan income, along with commission earnings, played a major role in driving profits. This indicates a stable financial position for the company.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026