NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Dependence on Fertilizer and Grain Imports, but Growing Potential in Spices and Tea
    मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावना
    Investor
    1 min read
    Published on September 23, 2025
    NEPSE TRADING

    मल र अन्नमा आयात निर्भरता, तर मसला र चियामा निर्यातको सम्भावनाDependence on Fertilizer and Grain Imports, but Growing Potential in Spices and Tea

    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालले ठूलो परिमाणमा रासायनिक मल र अन्नजन्य वस्तु आयात गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा मात्र १६ अर्ब १७ करोड रुपैयाँको मल र ८ अर्ब ७९ करोड रुपैयाँ बराबरको अन्न बाहिरिनु परेको छ। कृषि प्रधान अर्थतन्त्र भनिए पनि नेपाल अझै खाद्य उत्पादनका आधारभूत साधनमा पूर्णरूपमा आत्मनिर्भर बन्न सकेको छैन।

    अर्कोतर्फ, नेपालले कृषि उत्पादनकै केही वस्तुमा भने उल्लेख्य निर्यात सम्भावना देखाएको छ। सोही अवधिमा १८ अर्ब ९४ करोड रुपैयाँ बराबरको चिया, कफी र मसला निर्यात भएको छ। इलामको चिया, स्याङ्जा र पाल्पाको कफी, साथै अदुवा र इलाइची जस्ता मसलाहरू अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय बन्दै गएका छन्।

    विज्ञहरूको भनाइमा, एकातिर मल र अन्नमा बढ्दो आयात निर्भरता नेपालको खाद्य सुरक्षाका लागि चुनौती बनेको छ भने अर्कोतिर मसला र चियाले निर्यातमार्फत विदेशी मुद्रा आर्जन गर्ने अवसर देखाएको छ।

    उनिहरूले कृषि नीति पुनःसंरचना गर्दै उत्पादन–प्रसंस्करण–ब्रान्डिङमा लगानी बढाउनुपर्ने सुझाव दिएका छन्। यदि सरकारले मल र अन्न उत्पादनमा आत्मनिर्भरता बढाउनेतर्फ ध्यान दिन सक्यो र चिया–मसला निर्यातलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सके, नेपालको व्यापार घाटा घटाउन सहयोग पुग्ने बताइन्छ।

    Kathmandu – In the first two months of the current fiscal year 2082/83, Nepal spent heavily on the import of chemical fertilizers and cereal grains. According to the Department of Customs, the country imported fertilizers worth Rs. 16.17 billion and cereals worth Rs. 8.79 billion during this short period. Despite being an agrarian economy, Nepal continues to rely significantly on imports for its basic agricultural inputs and food supplies.

    On the other hand, Nepal has shown promising potential in agricultural exports. During the same period, exports of tea, coffee, and spices reached Rs. 18.94 billion. Products like Ilam tea, coffee from Syangja and Palpa, along with ginger and cardamom, are gaining popularity in international markets for their quality and organic appeal.

    Experts say that while rising dependence on fertilizer and grain imports poses challenges to food security, spices and tea offer opportunities to earn valuable foreign exchange. They stress that Nepal needs to restructure its agricultural policy—focusing on self-sufficiency in fertilizer and cereal production while simultaneously investing in processing, branding, and international marketing of tea and spices.

    If the government can strike this balance, analysts argue, Nepal could reduce its trade deficit while building a more resilient agricultural economy.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026