NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Deposits in Banks and Financial Institutions Rise by 12.6 Percent
    बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्यो
    Top
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    बैंक तथा वित्तीय संस्थामा निक्षेप १२.६ प्रतिशतले बढ्योDeposits in Banks and Financial Institutions Rise by 12.6 Percent

    काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १२.६ प्रतिशत (रु. ८११ अर्ब ४९ करोड) ले बढेको छ। अघिल्लो वर्ष यस्तै निक्षेप वृद्धि १३ प्रतिशत (रु. ७४२ अर्ब ३७ करोड) थियो। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वृद्धि स्थिर तर हल्का गिरावटसहितको दरमा देखिएको हो।

    २०७८ देखि २०८२ असार मसान्तसम्मको निक्षेप संरचनाको प्रवृत्ति हेर्दा चल्ती निक्षेपमा कमी, बचत निक्षेपमा वृद्धि र मुद्दती निक्षेपमा उतारचढाव देखिएको छ। चालु वर्षको अन्त्यसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती निक्षेप ७.१ प्रतिशत, बचत निक्षेप ३६.८ प्रतिशत र मुद्दती निक्षेप ४८.३ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्ता अंश क्रमशः ५.८ प्रतिशत, ३०.३ प्रतिशत र ५६.४ प्रतिशत थिए।

    यस्तै, २०८२ असार मसान्तसम्म संस्थागत निक्षेपको अंश कुल निक्षेपमा ३६.१ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको ३६.२ प्रतिशत भन्दा न्यून मात्र कम हो।

    विश्लेषकहरूका अनुसार, बचत निक्षेपको हिस्सा उल्लेख्य रूपमा बढ्नु र मुद्दती निक्षेपको हिस्सा घट्नु बैंकिङ क्षेत्रमा तरलता व्यवस्थापनको प्राथमिकतासँग प्रत्यक्ष जोडिएको देखिन्छ। यसले भविष्यमा ब्याजदर र ऋण प्रवाहमा समेत असर पार्ने अपेक्षा गरिएको छ।

    Kathmandu — In the fiscal year 2081/82, deposits in banks and financial institutions increased by 12.6 percent (Rs. 811.49 billion), according to Nepal Rastra Bank. In the previous year, deposits had grown by 13 percent (Rs. 742.37 billion), showing a slightly slower but stable growth trend.

    The composition of deposits from FY 2078 to FY 2082 shows a decline in current deposits, a rise in savings deposits, and fluctuations in fixed deposits. By the end of FY 2082, the share of deposits stood at 7.1 percent for current deposits, 36.8 percent for savings deposits, and 48.3 percent for fixed deposits. In contrast, the shares in the previous year were 5.8 percent, 30.3 percent, and 56.4 percent, respectively.

    Similarly, as of the end of FY 2082, institutional deposits accounted for 36.1 percent of the total deposits, compared to 36.2 percent in the previous year, showing a marginal decline.

    Analysts note that the notable rise in savings deposits and the decline in fixed deposits reflect shifting priorities in liquidity management within the banking sector. This trend is also expected to influence future interest rates and credit flows.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026