NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no. :

4680-2081/2082

Chairman: Bishal Bikram Bimali

Director and Editor-in-chief:

Dipesh Ghimire

(

9802363868,

9851119988

)

Koteshwor 32 , Kathmandu

01-5253221

+977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

StocksSectors

Company

About UsOur TeamTerms of UseOur PolicyTrainingContact Us

Help

SupportReportFAQ

© 2026 nepsetrading.com. All rights reserved.
This website is owned and operated by Marketminds Investment Group Private Limited.

Charts are powered byTrading View

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Discussion Between Nepal Economic Association and Finance Ministry on Economic Reforms
    नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच अर्थतन्त्र सुधारबारे छलफल
    Investor
    1 min read
    Published on November 22, 2024
    NEPSE trading

    नेपाल आर्थिक संघ र अर्थ मन्त्रालयबीच अर्थतन्त्र सुधारबारे छलफलDiscussion Between Nepal Economic Association and Finance Ministry on Economic Reforms

    नेपाल आर्थिक संघले देशको वर्तमान आर्थिक अवस्था र दिगो अर्थतन्त्र निर्माणबारे उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेको छ।

    संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेलले संघले अर्थमन्त्रालयसँग धेरै वर्षदेखि सहकार्य गर्दै आएको र आगामी दिनमा पनि अर्थतन्त्रलाई सही दिशामा लैजानका लागि तयार रहेको बताए। संघले उत्पादकत्व बढाउन तथा दिगो समाधान प्रस्तुत गर्न विभिन्न अध्ययन तथा अनुसन्धानमार्फत सल्लाह सुझाव दिँदै आएको उनले स्पष्ट पारे।

    अर्थमन्त्री पौडेलले नेपाल आर्थिक संघलाई अर्थशास्त्रीहरूको छाता संगठनको रूपमा स्वीकार गर्दै संघले अर्थतन्त्रसँग सम्बन्धित विषयमा विगतदेखि नै योगदान दिँदै आएको उल्लेख गरे।

    अर्थमन्त्रालयमा भएको छलफलमा संघका उपाध्यक्ष प्राडा गोविन्द नेपाल, महासचिव डा. गोपाल प्रसाद तिवारी, सचिव डा. खोम खरेल, अर्थविद केशव आचार्य, प्राडा केशव राज खड्का, डा. यादव मणि घिमिरेलगायतका अर्थशास्त्रीहरूको सहभागिता रहेको थियो।

    संघले सरकारलाई आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सघाउने प्रतिबद्धता व्यक्त गर्दै अर्थमन्त्रालयद्वारा सुरु गरिएका आर्थिक सुधार र अन्य योजनाहरूलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउने बताएको छ।

    The Nepal Economic Association (NEA) held discussions with Deputy Prime Minister and Finance Minister Bishnu Paudel regarding the current economic situation and building a sustainable economy.

    NEA President Prof. Bishwambhar Pyakurel stated that the association has been collaborating with the Ministry of Finance for many years and remains committed to steering the economy in the right direction in the days to come. He highlighted NEA’s role in providing advice and solutions based on research and studies focused on enhancing productivity and implementing sustainable measures.

    Finance Minister Paudel acknowledged NEA as an umbrella organization of economists and praised its past contributions to economic matters.

    The discussion at the Ministry included NEA Vice President Prof. Govinda Nepal, General Secretary Dr. Gopal Prasad Tiwari, Secretary Dr. Khom Kharel, economists Keshav Acharya, Prof. Keshav Raj Khadka, and Dr. Yadav Mani Ghimire, among others.

    NEA expressed its commitment to supporting the government in implementing necessary policies and programs. It also pledged to contribute towards making the economic reforms and other initiatives launched by the Finance Ministry more effective.

    Trending News

    • Trending5 Jun, 2026

      सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्‍यो

      Read news
    • Trending5 Jun, 2026

      सोपान फर्मास्युटिकल्सको सेयर सोमबारदेखि कारोबारमा, मूल्य दायरा ९२.१५ देखि २७६.४५ रुपैयाँ

      Read news
    • Trending5 Jun, 2026

      नेपालगन्ज भन्सारको १० महिने राजस्व : लक्ष्यको ६८ प्रतिशत मात्र, बाँकी दुई महिनामा ठूलो चुनौती

      Read news

    Related News

  • सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्‍यो
    Investor

    <1 min read

    सुन तोलामा २,१०० रुपैयाँले सस्तियो, ३ लाख ९ हजारमा झर्‍यो

    NEPSE TRADING

    ·

    5 Jun, 2026

  • सोपान फर्मास्युटिकल्सको सेयर सोमबारदेखि कारोबारमा, मूल्य दायरा ९२.१५ देखि २७६.४५ रुपैयाँ
    Stock

    1 min read

    सोपान फर्मास्युटिकल्सको सेयर सोमबारदेखि कारोबारमा, मूल्य दायरा ९२.१५ देखि २७६.४५ रुपैयाँ

    NEPSE TRADING

    ·

    5 Jun, 2026

  • नेपालगन्ज भन्सारको १० महिने राजस्व : लक्ष्यको ६८ प्रतिशत मात्र, बाँकी दुई महिनामा ठूलो चुनौती
    Investor

    2 min read

    नेपालगन्ज भन्सारको १० महिने राजस्व : लक्ष्यको ६८ प्रतिशत मात्र, बाँकी दुई महिनामा ठूलो चुनौती

    NEPSE trading

    ·

    5 Jun, 2026

  • नेपाली पासपोर्ट झन् कमजोर, विश्वकै सातौँ दुर्बल राहदानीको सूचीमा
    Investor

    1 min read

    नेपाली पासपोर्ट झन् कमजोर, विश्वकै सातौँ दुर्बल राहदानीको सूचीमा

    NEPSE TRADING

    ·

    5 Jun, 2026

  • तराईमा 'लु' को चेतावनी, १६ जिल्ला उच्च जोखिममा
    Top

    1 min read

    तराईमा 'लु' को चेतावनी, १६ जिल्ला उच्च जोखिममा

    NEPSE TRADING

    ·

    5 Jun, 2026