NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Dividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insig...
    लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझाव
    Investor
    1 min read
    Published on July 29, 2025
    NEPSE TRADING

    लगानीकर्ताले लाभांश छनोटमा के विचार गर्ने? – बजार विश्लेषक अजित खनालको सुझावDividend Season Debate: Cash or Bonus Shares? — Analyst Ajit Khanal Shares Practical Insights

    काठमाडौं — सेयर बजारमा लाभांश सिजन सुरु भएसँगै ‘नगद लाभांश राम्रो कि बोनस सेयर?’ भन्ने बहस तीव्र बन्दै गएको छ। बजार विश्लेषक अजित खनालले आफ्नै फेसबुक पेजमार्फत लगानीकर्तालाई लाभांश छनोटबारे व्यावहारिक सुझाव दिएका छन्।

    खनालका अनुसार यस विषयलाई दुई पाटोबाट विश्लेषण गर्न आवश्यक छ— पहिलो, कम्पनीको समृद्धि, विकास र पूँजीको आवश्यकताको सन्दर्भमा र दोस्रो, सेयर लगानीकर्ताका लागि हुने नाफा–घाटाको हिसाबमा।

    नगद लाभांश सस्तो कम्पनीका लागि, बोनस महँगो कम्पनीका लागि लाभदायक

    उनले स्पष्ट पारेका छन् कि बजार मूल्य तुलनात्मक रूपमा महँगो भएका कम्पनीको नगद लाभांश लगानीकर्ताका लागि लाभदायक नहुन सक्छ। किनभने कम्पनीले लाभांश सदैव फेस भ्यालु (सामान्यतः १०० रुपैयाँ) को आधारमा मात्र दिन्छ, बजार मूल्यको आधारमा होइन।

    तर यस्ता कम्पनीले दिने बोनस सेयर भने लगानीकर्ताका लागि फाइदाजनक हुनसक्छ। खनाल भन्छन्, “महँगो बजार मूल्य भएका कम्पनीले दिने बोनस सेयरको मूल्य पनि महँगै हुने भएकाले लगानीकर्ताले त्यसबाट लाभ उठाउन सक्छन्।”

    बोनस सेयरपछि पनि देखिन्छ मुमेन्टम

    उनको विश्लेषणमा कतिपय अवस्थामा बोनस सेयर वितरणपछि स्टक मूल्यमा पुनः मुमेन्टम देखिने र सो प्रवृत्तिले बढ्दो बजारमा बोनस सेयरले राम्रो प्रदर्शन गर्ने उल्लेख गरिएको छ।

    खनालले सुझाव दिएका छन्, “तुलनात्मक रूपमा बजार मूल्य सस्तो भएका स्टकहरूमा नगद लाभांश लिनु उपयुक्त हुन्छ भने बजार मूल्य महँगो भएका स्टकमा बोनस सेयर लिनु फाइदाजनक हुन्छ।”

    उनको यो विश्लेषणले लाभांश छनोट गर्दा भावनामा होइन, कम्पनीको मूल्य, लाभांशको स्वरूप र बजार अवस्थाको सूक्ष्म विश्लेषणमा आधारित निर्णय लिनु पर्ने कुरामा जोड दिएको छ।

    पोस्टको अन्त्यमा खनालले शुभकामनासहित ‘ह्यापी रोजगार डे’ लेखेका छन्।

    Kathmandu — As Nepal’s stock market enters dividend season, the debate over “Cash Dividend vs. Bonus Shares” is heating up. Market analyst Ajit Khanal, through a recent Facebook post, has offered practical insights on how investors should decide between the two.

    According to Khanal, this issue should be viewed from two perspectives — first, the company’s need for growth, expansion, or capital; and second, the potential profit or loss for investors.

    Cash Dividend for Cheap Stocks, Bonus Shares for Expensive Ones

    Khanal explains that if a company’s market price is relatively high, cash dividends may not be beneficial to investors. This is because companies distribute cash dividends based on the face value of shares (typically Rs. 100), not the current market price.

    However, in such cases, bonus shares could be more beneficial. "When a company with a high market price issues bonus shares, the market-adjusted value of those shares remains high — making them profitable for shareholders," he stated.

    Momentum Often Follows Bonus Share Issuance

    He also highlighted that in many cases, share prices show positive momentum even after price adjustment post-bonus distribution. Especially in bullish markets, bonus shares tend to perform well and attract investor interest.

    Khanal recommends that investors consider opting for cash dividends in fundamentally cheap stocks, and bonus shares in relatively expensive ones.

    His analysis encourages investors to make decisions based not on emotions, but on company valuation, dividend type, and overall market conditions.

    Khanal ended his post with a cheerful “Happy Rojgar Day” greeting to mark the occasion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026