NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Donald Trump Re-Elected as the 47th President of the United States
    डोनाल्ड ट्रम्प पुनः अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित
    Top
    1 min read
    Updated on November 7, 2024
    NEPSE trading

    डोनाल्ड ट्रम्प पुनः अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचितDonald Trump Re-Elected as the 47th President of the United States

    रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति निर्वाचित भएका छन्। ट्रम्पले यस वर्षको चुनावमा डेमोक्र्याट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो कार्यकालका लागि विजय हासिल गरेका हुन्।

    • पहिलो कार्यकाल: ट्रम्पले सन् २०१६ मा पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएका थिए। तर, सन् २०२० मा जो बाइडनसँग पराजित भएका थिए।

    • यसवर्षको चुनाव: पुनः उम्मेदवारी दिएका ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गरेका छन्।

    • इलेक्टोरल भोट: ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गरेका छन्, जुन राष्ट्रपति बन्न आवश्यक २७० भोट भन्दा बढी हो।

    यद्यपि, निर्वाचन आयोगको आधिकारिक घोषणा आउन बाँकी छ। विस्कन्सिन (१० इलेक्टोरल भोट) र अलास्का (३ इलेक्टोरल भोट) मा रिपब्लिकनको जित पक्का भएपछि ट्रम्पको जित सुनिश्चित भएको हो।

    Republican candidate Donald Trump has been elected as the 47th President of the United States. Trump won this year’s election, defeating Democratic candidate Vice President Kamala Harris to secure a second term.

    First Term: Trump was first elected as President in 2016 but lost to Joe Biden in the 2020 election.
    This Year’s Election: Trump, running for re-election, defeated Vice President Kamala Harris.
    Electoral Votes: Trump secured 279 electoral votes, surpassing the 270 needed to win the presidency.

    While the official announcement from the Election Commission is still pending, Trump’s victory is confirmed after Republicans secured wins in Wisconsin (10 electoral votes) and Alaska (3 electoral votes).

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026