NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Latest
    3. Double-Digit Profit Surge for MBL, EPS Also Rises Sharply
    MBL को नाफामा दोहोरो अंकको उछाल, EPS पनि उच्च
    Latest
    1 min read
    Published on August 5, 2025
    NEPSE TRADING

    MBL को नाफामा दोहोरो अंकको उछाल, EPS पनि उच्चDouble-Digit Profit Surge for MBL, EPS Also Rises Sharply

    माछापुच्छ्रे बैंक लिमिटेड (MBL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय प्रदर्शनमा उल्लेखनीय सफलता हासिल गरेको छ। बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२.४५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ४ करोड ५१ लाख रुपैयाँ थियो।

    बैंकको नाफा वृद्धिमा मुख्यतः खुद ब्याज आम्दानीको १५.४१% वृद्धि, फि तथा कमिशन आम्दानीको १८.१६% बृद्धि, र सञ्चालन आम्दानीमा १६.५१% बृद्धिले योगदान दिएको छ। त्यसैगरी, इम्पेरमेन्ट चार्ज १ अर्ब ३९ करोड रुपैयाँबाट घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित हुनुले सञ्चालन मुनाफा ९९.९१% ले उकालो लागेको हो।

    बैंकको प्रतिशेयर आम्दानी (EPS) ८ रुपैयाँ ३१ पैसाले बढेर १७ रुपैयाँ ३१ पैसा पुगेको छ। त्यस्तै, वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ९ रुपैयाँ २३ पैसा रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात (P/E Ratio) १४.९९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा कायम रहेको छ।

    ११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माछापुच्छ्रे बैंकले १८ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै १४ खर्ब १६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको जगेडा कोषमा ७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित छ, जसले भविष्यको विस्तारमा बल पुर्याउने अपेक्षा गरिएको छ।

    Machhapuchchhre Bank Limited (MBL) has reported remarkable performance in its unaudited fourth quarter financial statement for fiscal year 2080/81. The bank has posted a net profit of Rs. 2.01 billion — a significant 92.45% increase compared to the same period last fiscal year, when it had earned Rs. 1.04 billion.

    The profit growth is mainly attributed to a 15.41% rise in net interest income, an 18.16% increase in fee and commission income, and a 16.51% growth in total operating income. Additionally, the bank's impairment charges dropped sharply from Rs. 1.39 billion to Rs. 353.7 million, contributing to a 99.91% rise in operating profit.

    Earnings Per Share (EPS) climbed by Rs. 8.31 to reach Rs. 17.31. The distributable profit as of Ashad-end stood at Rs. 1.07 billion, with distributable EPS of Rs. 9.23. The Price to Earnings (P/E) ratio stands at 14.99 times, while Net Worth per Share is Rs. 163.80.

    With a paid-up capital of Rs. 11.62 billion, the bank has collected total deposits of Rs. 1.84 trillion and disbursed loans worth Rs. 1.41 trillion. The reserve fund has grown to Rs. 7.41 billion, strengthening the bank's financial position and future expansion capacity.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026