NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Dr. Bishwanath Paudel Appointed 18th Governor of Nepal Rastra Bank, Ending Uncertainty and...
    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो
    Investor
    1 min read
    Published on May 20, 2025
    NEPSE trading

    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्योDr. Bishwanath Paudel Appointed 18th Governor of Nepal Rastra Bank, Ending Uncertainty and Political Tensions

    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त, सत्ता संकट टर्यो

    नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरमा अर्थविद् प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिको प्रस्तावलाई अनुमोदन गर्दै डा. पौडेललाई गभर्नरमा नियुक्त गरेको हो। यो नियुक्तिसँगै राष्ट्र बैंकमा लामो समयदेखि चलेको गभर्नरसम्बन्धी अन्योल समाप्त भएको छ।

    सिफारिस समितिले मंगलबार नै प्रा.डा. विश्वनाथ पौडेल, कामु गभर्नर नीलम ढुंगाना तिम्सिना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो। सिफारिस गरिएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका डा. पौडेललाई मन्त्रिपरिषद्ले नियुक्त गरेको हो।

    सत्ता संकट टर्यो

    गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारुढ गठबन्धनभित्र देखिएको भनिएको संकट पनि यो निर्णयसँगै टरेको छ। मंगलबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ताले नियुक्तिको बाटो खोलेको थियो।

    शेयर बजारमा उत्साह

    डा. पौडेलको नियुक्तिको खबरपछि बुधबार बिहान नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सकारात्मक प्रभाव देखिएको छ। बजार विश्लेषकहरूका अनुसार, डा. पौडेलको अर्थशास्त्रमा बलियो पृष्ठभूमि र नीतिगत अनुभवले लगानीकर्ताहरूमा विश्वास बढाएको छ।

    Economist Prof. Dr. Bishwanath Paudel has been appointed the 18th Governor of Nepal Rastra Bank. The decision was made during a Cabinet meeting held on Tuesday evening at Baluwatar, approving the recommendation of a committee led by Deputy Prime Minister and Finance Minister Bishnu Paudel. This appointment ends the prolonged uncertainty surrounding the central bank’s leadership.

    The Governor Recommendation Committee, chaired by Finance Minister Bishnu Paudel, had earlier on Tuesday recommended three candidates: Dr. Bishwanath Paudel, Acting Governor Nilam Dhungana Timsina, and former Secretary Dinesh Bhattarai. Dr. Paudel, ranked first on the list, was selected by the Cabinet for the position.

    Political Crisis Averted

    The appointment also resolves reported tensions within the ruling coalition over the governor’s selection. A meeting between Nepali Congress President Sher Bahadur Deuba and Prime Minister KP Sharma Oli, Chairman of CPN (UML), earlier on Tuesday paved the way for this decision.

    Stock Market Boost

    Following the announcement of Dr. Paudel’s appointment, the Nepal Stock Exchange (NEPSE) saw a surge in activity on Wednesday morning. Analysts attribute this to Dr. Paudel’s strong background in economics and policy expertise, which has boosted investor confidence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026