NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Durga Prasai Arrested: Detained at Midnight Over Allegedly Provocative and Anarchic Remark...
    दुर्गा प्रसाईँ पक्राउ: अराजक अभिव्यक्तिको आरोपमा मध्यरातमा प्रहरीद्वारा नियन्त्रण
    Investor
    1 min read
    Published on November 18, 2025
    NEPSE TRADING

    दुर्गा प्रसाईँ पक्राउ: अराजक अभिव्यक्तिको आरोपमा मध्यरातमा प्रहरीद्वारा नियन्त्रणDurga Prasai Arrested: Detained at Midnight Over Allegedly Provocative and Anarchic Remarks

    काठमाडौं — विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईँ सोमबार मध्यरातमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (कुहिर) को संयुक्त टोलीले भक्तपुरस्थित प्रसाईँको निवासबाट उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ।

    प्रहरीका अनुसार हिंसा भड्काउन सक्ने, अराजक गतिविधि प्रोत्साहन गर्ने अभिव्यक्ति सार्वजनिक गरेको आरोपमा प्रसाईँलाई पक्राउ गरिएको हो। पछिल्ला दिनहरूमा उनले विभिन्न कार्यक्रम तथा सामाजिक सञ्जालमार्फत उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै प्रहरी सतर्क थियो।

    यसअघि १५ चैतमा भएका हिंसात्मक गतिविधिपछि प्रसाईँ पक्राउ परी अदालतको आदेशमा रिहा भएका थिए।
    राजावादी गतिविधिमा सक्रिय भनिएका प्रसाईँले बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने, राजनीतिक व्यवस्थामा परिवर्तन गर्ने लगायतका माग राख्दै पुनः आन्दोलनको तयारी गरिरहेका थिए।

    प्रहरी अधिकारीहरूका अनुसार प्रसाईँविरुद्ध थप अनुसन्धान भइरहेको छ र आवश्यक कारबाहीका लागि प्रक्रिया अघि बढाइनेछ।

    Kathmandu — Controversial public figure Durga Prasai was arrested at midnight on Monday. A joint team from the District Police Range, Kathmandu, and the Kathmandu Valley Crime Investigation Office detained him from his residence in Bhaktapur, according to police sources.

    Police stated that Prasai was taken into custody on charges of making provocative statements that could incite violence and fuel anarchic activities. Authorities had been closely monitoring him after he repeatedly issued inflammatory remarks through public events and social media.

    Earlier, Prasai had been arrested following the violent protests of Chaitra 15 but was later released by court order.
    Known for his pro-monarchy activism, Prasai had recently been preparing for another round of protests, demanding the waiver of bank loans and calling for changes in the current political system.

    Police officials said further investigation is underway, and necessary legal actions will follow as the case progresses.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026