NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. ECB Keeps Interest Rates Unchanged, Hints at Possible Future Cuts
    इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावना
    Investor
    1 min read
    Published on October 31, 2025
    NEPSE TRADING

    इसिबीले ब्याजदर स्थिर राख्यो, भविष्यमा थप कटौतीको सम्भावनाECB Keeps Interest Rates Unchanged, Hints at Possible Future Cuts

    युरोपेली केन्द्रीय बैंक (इसिबी)ले भूराजनीतिक तनाव र व्यापार विवादका कारण बनेको अनिश्चित आर्थिक अवस्थालाई ध्यानमा राख्दै ब्याजदरहरू यथावत राख्ने निर्णय गरेको छ। बिहीबार सम्पन्न बैठकपछि इसिबीले आफ्नो प्रमुख निक्षेप दर दुई प्रतिशतमै कायम राखेको घोषणा गरेको हो।

    गत वर्षदेखि निरन्तर दर कटौती गर्दै आएको इसिबीले यो वर्ष जुलाईदेखि दर स्थिर राख्दै आएको छ। मुद्रास्फीति पनि अहिले इसिबीको दुई प्रतिशत लक्ष्य नजिकै रहेको बताइएको छ। बैंकका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी आयातमा लगाएका शुल्क वृद्धिको असर अपेक्षाकृत कम देखिएको छ।

    स्पेनका केन्द्रीय बैंक प्रमुख तथा इसिबी गभर्निङ काउन्सिलका सदस्य जोसे लुइस एस्क्रिभाले भने, “हालको ब्याजदर स्तर उपयुक्त छ।” इसिबीका शीर्ष अधिकारीहरू इटालीको फ्लोरेन्समा भेला भई आगामी महिनामा हुने बैठकका लागि तयारी गरिरहेका छन्। सबैको ध्यान अब बैंककी अध्यक्ष क्रिस्टिन लेगार्डको आगामी प्रेस सम्मेलन र दरको भविष्यबारे हुने संकेतमा केन्द्रित छ।

    यसबीच, अमेरिकी फेडरल रिजर्भले भने श्रम बजारमा कमजोरी देखिएपछि ब्याजदर घटाउने नीति पुनः सुरु गरेको छ। फेडले यस हप्ता आफ्नो दोस्रो बैठकमा ब्याजदर ०.२५ प्रतिशतले घटाएको हो।

    युरोपेली अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरिरहेको बताइएको छ। सेप्टेम्बरमा भएको इसिबी बैठकमा यस वर्षको वृद्धि दरको पूर्वानुमान समेत माथि संशोधन गरिएको थियो। तर, फ्रान्सको राजनीतिक संकट, ऋण लिने लागतमा वृद्धि र ज्याला वृद्धिमा सुस्तीका कारण भविष्यमा थप कटौतीबारे बहस सुरु भएको छ।

    युनिक्रेडिट र क्यापिटल इकोनोमिक्सका विश्लेषकहरूले पनि आगामी महिनाहरूमा इसिबीले पुनः कटौती गर्न सक्ने सम्भावना व्यक्त गरेका छन्। लिथुआनियाका गभर्निङ सदस्य गेडिमिनास सिमकसले समेत “जोखिम व्यवस्थापनको दृष्टिकोणबाट अबको बैठकमा कटौती गर्नु बुद्धिमानी हुनेछ” भनेका छन्।

    क्यापिटल इकोनोमिक्सका वरिष्ठ अर्थशास्त्री एन्ड्र्यू केनिङ्घमका अनुसार सन् २०२६ भित्र ब्याजदरमा थप कटौतीको सम्भावना उच्च छ। उनले भने, “युरोपेली अर्थतन्त्र कमजोर बन्दै गएको छ, श्रम बजार पनि खुकुलो छ, त्यसैले मुद्रास्फीति पुनः बढ्ने जोखिम अहिले निकै कम छ।”

    The European Central Bank (ECB) has decided to keep its key interest rates unchanged amid global trade disputes and geopolitical tensions that have created an uncertain economic outlook. Following its meeting on Thursday, the ECB announced that its main deposit rate will remain steady at 2 percent.

    After a year-long cycle of rate cuts, the ECB has maintained this rate since July. Inflation currently hovers near the bank’s target of 2 percent. According to officials, the eurozone has managed to weather the impact of U.S. President Donald Trump’s tariff increases on foreign imports better than expected.

    Jose Luis Escrivá, head of Spain’s central bank and member of the ECB’s Governing Council, said, “The current level of interest rates is appropriate.” Senior ECB officials gathered in Florence, Italy, for their regular off-site meeting, with attention now turning to President Christine Lagarde’s upcoming press conference and potential signals about future rate direction.

    Meanwhile, the U.S. Federal Reserve has resumed rate cuts, citing concerns over a weakening labor market. The Fed reduced its benchmark rate by 0.25 percentage points during its second consecutive meeting this week.

    Despite ongoing challenges, the eurozone economy has performed better than many expected. The ECB raised its growth forecast during its September meeting, signaling modest recovery. However, political turmoil in France, rising borrowing costs, and slower wage growth have fueled debates over whether further rate cuts will be necessary.

    Analysts at UniCredit and Capital Economics believe additional reductions could be on the horizon. Lithuanian Governing Council member Gediminas Simkus also stated, “From a risk management perspective, a rate cut in the next meeting would be a prudent move.”

    According to Andrew Kenningham, Senior Economist at Capital Economics, the ECB may implement further cuts by 2026. “The eurozone economy is weakening, the labor market is loosening, and there’s little reason to fear a resurgence in inflation,” he said.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026