NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. economic horoscope for November 19, 2024 (4th Mangsir 2081, Tuesday):
    ४ मंसिर २०८१, मंगलबार (नोभेम्बर १९, २०२४) का लागि आर्थिक राशिफल
    Investor
    1 min read
    Published on November 19, 2024
    Pandit Basu

    ४ मंसिर २०८१, मंगलबार (नोभेम्बर १९, २०२४) का लागि आर्थिक राशिफल economic horoscope for November 19, 2024 (4th Mangsir 2081, Tuesday):

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

    आर्थिक पक्ष सबल रहनेछ। व्यापार व्यवसायमा वृद्धि हुनेछ र नाफा बढ्नेछ। भौतिक सुख सुविधामा वृद्धि हुने संकेत छ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):

    व्यापार व्यवसायमा आर्थिक वृद्धि हुनेछ। अनुकूल परिस्थिति र ठूला नाफाका अवसर मिल्नेछन्।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):

    आर्थिक गतिविधि स्थिर रहनेछ। कार्यक्षेत्रमा जिम्मेवारीको तनाव बढ्न सक्छ। आफ्नो कामप्रति इमान्दार भएर अघि बढ्नुहोस्।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

    आज ठूला आर्थिक निर्णय लिन र नयाँ व्यवसाय सुरु गर्न उपयुक्त समय होइन। कार्यक्षेत्रमा थप जिम्मेवारी मिल्नेछ। मौसमी रोगबाट जोगिन ध्यान दिनुहोस्।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

    आज तपाईं जोश र उत्साहले भरिनुहुनेछ। रचनात्मक वा कलात्मक क्षेत्रमा प्रगति हुनेछ। अप्रत्याशित नाफा र अवसरहरू मिल्नेछन्।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

    काम र करियरमा समय अनुकूल रहनेछ। योजनाहरू सफल हुनेछन्। पिताको सहयोगबाट फाइदा हुनेछ। व्यक्तिगत सम्बन्धहरू प्रगाढ बन्नेछन्।

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):

    कामप्रतिको लगनशीलताको इनाम मिल्नेछ। नोकरीमा पदोन्नतिको सम्भावना छ। सामाजिक कार्यले लोकप्रियता बढाउनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

    स्वास्थ्यप्रति ध्यान दिनुहोस्। कार्यक्षेत्रमा प्रयासहरूको तुरुन्त नतिजा नआउन सक्छ। होटल व्यवसायमा संलग्न व्यक्तिहरूका लागि समय अनुकूल रहनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):

    धर्मकर्म र सामाजिक कार्यमा रुचि बढ्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। सरकारी कामहरू सहजै सम्पन्न हुनेछन्। साझेदारी व्यापारबाट फाइदा मिल्नेछ।

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):

    पेशामा चुनौती आउन सक्छ। खर्च बढ्न सक्ने सम्भावना छ। जीवनसाथीको सहयोग मिल्नेछ। छरछिमेकीसँग विवादबाट बच्नुहोस्।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):

    साझेदारी व्यापारमा नयाँ अवसरहरू आउन सक्छन्। जीवनसाथीसँगका मतभेदहरू समाधान हुनेछन्। सन्तानको अध्ययनप्रति चिन्ता रहनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):

    कार्य क्षेत्रमा सहकर्मीहरूको सहयोगले रोकिएका कामहरू अघि बढ्नेछन्। माताको स्वास्थ्यबाट सकारात्मक समाचार मिल्नेछ। आत्मविश्वास बढाएर काम गर्नुहोस्।

    Aries (Mesh):

    Your financial position will strengthen. Business ventures will flourish, and profits will increase. Opportunities for material comforts will arise.

    Taurus (Vrish):

    You will experience financial growth in business. Favorable circumstances will bring prosperity, and there may be significant gains in your ventures.

    Gemini (Mithun):

    Economic activities will remain stable. However, there may be stress related to work responsibilities. Stay honest and focused on your tasks.

    Cancer (Karkat):

    Avoid making major financial decisions today, especially in business. Additional work responsibilities may come your way. Take care of your health and avoid seasonal illnesses.

    Leo (Singh):

    You will feel energetic and enthusiastic. There will be progress in creative or artistic pursuits. Unexpected financial benefits are likely in your career.

    Virgo (Kanya):

    This is a favorable time for your career or job. Success will follow planned initiatives, and you may gain benefits from paternal support. Personal relationships might progress towards commitment.

    Libra (Tula):

    Diligence at work will bring rewards. There are chances of a promotion. Social engagements may boost your reputation. Maintain transparency in business dealings.

    Scorpio (Vrischik):

    Be cautious about your health. Efforts at work might not yield immediate results. However, those in the hospitality sector will find this period favorable.

    Sagittarius (Dhanu):

    Your interest in social and spiritual activities will grow. Financial gains are likely, and pending government-related matters may resolve. Partnerships will yield profits.

    Capricorn (Makar):

    Challenges may arise in your job or profession due to competitors. Be mindful of your expenses. Support from your life partner will help, but avoid disputes with neighbors.

    Aquarius (Kumbh):

    You’ll receive support from partners in business, leading to new income opportunities. Misunderstandings with your spouse will improve. Concerns about children’s education might occupy your mind.

    Pisces (Meen):

    Support from colleagues will help restart stalled projects. Positive news related to your mother’s health is likely. Stay optimistic and move forward with confidence.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026