NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Election Commission Launches TikTok Video Contest for Election Promotion and Awareness
    निर्वाचन प्रचारका लागि निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सुरु
    Top
    1 min read
    Published on February 20, 2026
    NEPSE TRADING

    निर्वाचन प्रचारका लागि निर्वाचन आयोगद्वारा टिकटक भिडियो प्रतियोगिता सुरुElection Commission Launches TikTok Video Contest for Election Promotion and Awareness

    प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई केन्द्रमा राख्दै निर्वाचन आयोगले टिकटकमार्फत मतदाता शिक्षा तथा प्रचारप्रसार अभियान सञ्चालन गर्ने भएको छ। युवामाझ लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई प्रयोग गर्दै निर्वाचनलाई भव्य, सभ्य र प्रभावकारी बनाउने उद्देश्यले आयोगले भिडियो प्रतियोगिता आयोजना गर्न लागेको हो।

    आयोगका अनुसार निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, मतदान प्रक्रिया, मतदाताको अधिकार तथा कर्तव्यजस्ता विषय समेटेर एक मिनेटसम्मको मौलिक टिकटक भिडियो तयार गरी आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ। साथै, तयार गरिएको भिडियो फागुन १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।

    प्रतियोगितामा सहभागी भिडियोमध्ये सबैभन्दा बढी भ्युअर्स प्राप्त गर्ने उत्कृष्ट तीन भिडियोहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ र तेस्रोलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।

    भिडियोहरू संवादमूलक, सन्देशमूलक र मौलिक अडियो तथा अभिनययुक्त हुनुपर्नेछ। मतदानको महत्त्व, सही तरिकाले मतपत्रमा छाप लगाउने विधि, असल उम्मेदवार छनोट, निर्वाचन आचारसंहिता पालनाजस्ता विषयलाई प्राथमिकता दिइनेछ।

    एक व्यक्तिले एउटै विषयमा एउटा मात्र भिडियो पठाउन पाउनेछन् भने दुई वा बढी व्यक्तिले संयुक्त रूपमा पनि भिडियो निर्माण गर्न सक्नेछन्। आयोगमा प्राप्त भिडियोको प्रसारण अधिकार आयोगसँग रहने र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने जनाइएको छ। उत्कृष्ट भिडियोको छनोट स्वतन्त्र विज्ञ तथा आयोगको संयुक्त मूल्याङ्कनबाट गरिनेछ।

    The Election Commission has announced a TikTok video competition to promote voter education and election awareness ahead of the House of Representatives Election 2082. The initiative aims to use the popular social media platform to encourage youth participation and make the election process more inclusive and informative.

    According to the Commission, participants must create original TikTok videos of up to one minute focusing on topics such as the election code of conduct, voting procedures, voter rights and duties, and the importance of elections. The videos must be posted on personal social media accounts and submitted to the Commission’s email by Falgun 17.

    Among the submitted entries, the three videos with the highest number of views will receive cash prizes. The first prize winner will receive NPR 50,000, the second NPR 30,000, and the third NPR 20,000 along with certificates.

    The videos should be message-oriented, creative, and feature original audio and performance. Priority will be given to content explaining proper voting methods, responsible candidate selection, compliance with election rules, and democratic values.

    Each individual is allowed to submit only one video per topic, while group participation is also permitted. The Commission will retain the right to broadcast selected videos through its official social media platforms. The best entries will be evaluated and selected by independent experts in coordination with the Commission.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026