NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Elon Musk’s xAI Unveils ‘Grok 3’, Aiming to Compete with ChatGPT
    एलन मस्कको xAI ले ‘Grok 3’ च्याटबट ल्यायो, ChatGPT लाई टक्कर दिने
    Top
    1 min read
    Published on February 18, 2025
    NEPSE trading

    एलन मस्कको xAI ले ‘Grok 3’ च्याटबट ल्यायो, ChatGPT लाई टक्कर दिनेElon Musk’s xAI Unveils ‘Grok 3’, Aiming to Compete with ChatGPT

    एलन मस्कको कम्पनी xAI ले नयाँ एआई च्याटबट ‘Grok 3’ सार्वजनिक गरेको छ। यसअघि आएको संस्करणको तुलनामा १० गुणा बढी कम्प्युटर स्रोत प्रयोग गरिएको ‘Grok 3’ लाई OpenAI को ChatGPT, चिनियाँ DeepSeek जस्ता च्याटबटहरूसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो।

    दुबईमा भएको विश्व सरकार शिखर सम्मेलनमा भर्चुअल रूपमा सम्बोधन गर्दै मस्कले ‘Grok 3’ लाई "डरलाग्दो रूपमा स्मार्ट" भनेका छन्। उनले भने, "हामीले गरेका परीक्षणहरूमा ‘Grok 3’ ले अहिलेसम्म सार्वजनिक गरिएका कुनै पनि एआई मोडेललाई जितेको छ।"

    Colossus सुपरकम्प्युटरमा चलेको ‘Grok 3’

    xAI का अनुसार, ‘Grok 3’ को प्रशिक्षणका लागि १ लाखभन्दा बढी Nvidia GPU घण्टा प्रयोग गरिएको छ। यो करिब आठ महिनामा तयार गरिएको मस्कले बताएका छन्।

    ‘Grok 3’ कसरी प्रयोग गर्ने?

    xAI ले ‘Grok 3’ आजदेखि ‘Premium Plus’ सदस्यहरूका लागि उपलब्ध गराएको छ। इलोन मस्कले सामाजिक सञ्जाल X (पहिलेको ट्विटर) मा पोस्ट गर्दै भने, "X एप अपडेट गर्नुहोस्, ताकि ‘Grok 3’ का सबै नयाँ सुविधाहरू उपयोग गर्न सक्नुहोस्।"

    नयाँ ‘Super Grok’ सदस्यता पनि आउँदै

    मस्कले थप्दै भने, "हामी ‘Super Grok’ नामक नयाँ सदस्यता योजना ल्याउँदैछौं। यसले प्रयोगकर्तालाई सबैभन्दा उन्नत सुविधाहरू र नयाँ फिचरहरूको पहिलो पहुँच दिनेछ।" यो सदस्यता Grok एप र नयाँ वेबसाइट grok.com मा उपलब्ध हुनेछ।

    भ्वाइस इन्टरएक्सन सुविधा पनि आउने

    मस्कका अनुसार, ‘Grok 3’ लाई अझ प्रभावकारी बनाउन आवाजमार्फत कुराकानी (भ्वाइस इन्टरएक्सन) प्रणाली पनि परीक्षण भइरहेको छ। उनले भने, "मैले केही समय अगाडि यसको परीक्षण गरेँ। यसले मानिसझैँ कुराकानी गर्ने अनुभव दिनेछ। तर, अझै सुधार गर्न बाँकी छ।"

    मस्कका अनुसार, ‘Grok 3’ लाई पूर्ण रूपमा परिष्कृत गर्न अझै एक हप्ता लाग्न सक्छ, तर हरेक दिन सुधार गर्दै लैजाने योजना रहेको छ।

    Elon Musk’s company xAI has officially launched its latest AI chatbot, ‘Grok 3’. Compared to its previous version, Grok 3 uses 10 times more computational resources and is designed to compete with OpenAI’s ChatGPT, China’s DeepSeek, and other AI chatbots.

    Speaking virtually at the World Government Summit in Dubai, Musk described Grok 3 as “scary smart”. He stated, “In the tests we have conducted so far, Grok 3 has outperformed any AI model that has been publicly released.”

    Grok 3 Runs on Colossus Supercomputer

    According to xAI, Grok 3 was trained using over 100,000 Nvidia GPU hours. Musk further mentioned that the system was built in just over eight months.

    How to Use Grok 3?

    xAI has made Grok 3 available starting today for ‘Premium Plus’ subscribers on X (formerly Twitter). Elon Musk, in a post, advised users to “Update the X app to access all new features of Grok 3.”

    New ‘Super Grok’ Subscription Coming Soon

    Musk also announced a new subscription plan, ‘Super Grok’, stating, “We are launching a new plan that gives users access to the most advanced features and early access to new updates.” This subscription will be available on the Grok app and the new website, grok.com.

    Voice Interaction Feature Coming Soon

    To enhance user experience, xAI is also working on a voice interaction system for Grok 3. Musk said, “I tested it earlier, and it allows users to interact with the chatbot just like talking to a person. However, some improvements are still needed.”

    According to Musk, Grok 3 will be fully refined in about a week, but daily improvements will continue to make it even better.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026