
इमर्जिङ नेपाल लिमिटेड : ५.२६ प्रतिशत नगद लाभांश घोषणाEmerging Nepal Limited Announces Cash Dividend
काठमाडौं — इमर्जिङ नेपाल लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।
Kathmandu — Emerging Nepal Limited has announced a cash dividend for its shareholders.
The decision was taken at a board of directors’ meeting held on Mangsir 28, where the company proposed distributing a 5.26 percent cash dividend, including tax, from its profits of fiscal year 2081/82 based on the current paid-up capital.
According to the company, the proposed dividend will be distributed to investors after approval from the upcoming Annual General Meeting (AGM).




