·
इमर्जिङ नेपाल लिमिटेड : ५.२६ प्रतिशत नगद लाभांश घोषणा
Author
NEPSE TRADING

काठमाडौं — इमर्जिङ नेपाल लिमिटेडले शेयरधनीहरूलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
कम्पनीको मङ्सिर २८ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ५.२६ प्रतिशतका दरले कर सहित नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीका अनुसार उक्त लाभांश आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।



