NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Everest Bank Declares 20% Dividend
    एभरेष्ट बैंक : २० प्रतिशत लाभांश घोषणा
    Investor
    1 min read
    Published on September 4, 2025
    NEPSE TRADING

    एभरेष्ट बैंक : २० प्रतिशत लाभांश घोषणाEverest Bank Declares 20% Dividend

    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको ६७५औं बैठक भदौ १९ गते (बिहीबार) बसेर सो लाभांश वितरणको प्रस्ताव गरेको हो।

    बैठकले १४ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनी सचिव सुरेश चापागाईंले जानकारी दिएअनुसार, उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक (NRB) बाट स्वीकृति प्राप्त गरेपछि र आगामी साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउनेछ।

    बैंकले प्रस्ताव गरेको १४ प्रतिशत नगद लाभांश वितरण गर्दा करसमेत कट्टाइएको नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिनेछ। त्यस्तै, ६ प्रतिशत बोनस शेयर वितरण भइसकेपछि कम्पनीको चुक्ता पूँजीमा वृद्धि हुने पनि जनाइएको छ।

    यसअघि पनि एभरेष्ट बैंकले आफ्ना शेयरधनीलाई नियमित रूपमा आकर्षक लाभांश वितरण गर्दै आएको छ। यस वर्ष प्रस्ताव गरिएको लाभांश दर लगानीकर्ताका लागि उत्साहजनक मानिएको छ।

    नेप्सेमा सूचीकृत एभरेष्ट बैंकको कुल चुक्ता पूँजी हाल करिब १२ अर्ब १४ करोड रुपैयाँ रहेको छ। यस आधारमा प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको पूँजी अझ बढ्नेछ।

    बैंकले देखाएको निरन्तर लाभांश नीतिले संस्थागत तथा व्यक्तिगत लगानीकर्ताको विश्वास कायम गर्न मद्दत पु‍र्‍याएको विश्लेषकहरूको भनाइ छ।

    Kathmandu – Everest Bank Limited has announced a 20 percent dividend for its shareholders from the profit of Fiscal Year 2081/82. The decision was made during the 675th meeting of the bank’s Board of Directors held on Bhadra 19 (September 4).

    According to Company Secretary Suresh Chapagain, the board has proposed distributing 14 percent cash dividend and 6 percent bonus shares. The proposal, however, will come into effect only after approval from the Nepal Rastra Bank (NRB) and endorsement by the upcoming Annual General Meeting (AGM).

    Of the total 14 percent cash dividend, the applicable tax will be deducted before depositing the amount into shareholders’ accounts. Similarly, after issuing the 6 percent bonus shares, the bank’s paid-up capital will further increase from its current level of around NPR 12.14 billion.

    Everest Bank has a consistent history of distributing attractive dividends, which has helped boost investor confidence. Market analysts believe this year’s dividend announcement is another positive sign for both institutional and individual investors.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026