NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Everest Bank Sees Significant Growth in Profit and EPS
    एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धि
    Top
    1 min read
    Published on August 11, 2025
    NEPSE TRADING

    एभरेष्ट बैंकको नाफा र EPS दुबैमा उल्लेखनीय वृद्धिEverest Bank Sees Significant Growth in Profit and EPS

    एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा उल्लेखनीय वृद्धि हासिल गरेको छ। समीक्षावधिमा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.८१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७० करोड ३२ लाख रुपैयाँ थियो। खुद ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेर ९ अर्ब १२ करोड ९३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ३१.६३ प्रतिशतले बढेर ७ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ रहेको छ।
    निक्षेप संकलन २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ र कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको खराब कर्जा अनुपात ०.७१ प्रतिशतबाट घटेर ०.३८ प्रतिशतमा आएको छ। प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ५२ पैसाले बढेर ३७ रुपैयाँ ९९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३९ पैसा कायम छ। असार मसान्तसम्ममा मूल्य–आम्दानी अनुपात (P/E Ratio) १८.४७ गुणा रहेको छ।

    Everest Bank Limited has published its unaudited financial statement for the fourth quarter of FY 2081/82, reporting a significant increase in profit. The bank recorded a net profit of NPR 4.91 billion, up by 32.81% compared to NPR 3.70 billion in the same period last year. Net interest income rose by 19.36% to NPR 9.12 billion, while operating profit increased by 31.63% to NPR 7.45 billion. The distributable profit stood at NPR 4.95 billion during the review period.
    The bank collected deposits worth NPR 298.81 billion and disbursed loans amounting to NPR 213.62 billion. Paid-up capital reached NPR 12.94 billion, and the non-performing loan (NPL) ratio declined from 0.71% to 0.38%. Earnings per share (EPS) rose by NPR 6.52 to NPR 37.99, while net worth per share stood at NPR 247.39. As of the end of Ashar, the bank’s price-to-earnings (P/E) ratio was 18.47 times.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026