एभरेष्ट कलर लिमिटेडको शेयर रजिस्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्तEverest Colour Limited Appoints Muktinath Capital as Share Registrar
- वर्ग:
- Share Registrar
- प्रकाशित मिति:
- Published on June 19, 2026
- जारीकर्ता:
- NEPSE Trading
- पढ्ने समय:
- 1 मिनेट
शेयर रजिस्ट्रार (Registrar to Share) नियुक्ती बारेको सूचना
यस एभरेष्ट कलर लिमिटेडको संचालक समितिको निर्णय अनुसार यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने, रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँलाई शेयर रजिस्ट्रार नियुक्त गरेकोले यस कम्पनीको शेयर रजिस्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटल लिमिटेड मार्फत हुने व्यहोरा सम्पूर्ण शेयरधनी महानुभाव लगायत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
शेयर रजिस्ट्रारको पुरा नाम र ठेगाना
मुक्तिनाथ क्यापिटल लि.
प्रधान कार्यालय, नारायणचौर, नक्साल, काठमाडौँ
फोन नं. ४५४६१०८/०५/४५४६४७०
इमेल: [email protected]
वेबसाइट: www.muktinathcapital.com
Notice Regarding Appointment of Share Registrar
As per the decision of the Board of Directors of Everest Colour Limited, Muktinath Capital Limited, located at Narayan Chaur, Naxal, Kathmandu, has been appointed as the Share Registrar to perform all tasks related to the company's securities transactions, including maintaining records, registering and cancelling entries, transferring ownership, placing freezes, and updating shareholder ledgers. This notice has been published for the information of all esteemed shareholders and concerned parties regarding all operations under the company's Share Registrar being conducted through Muktinath Capital Limited.
Full Name and Address of the Share Registrar
Muktinath Capital Ltd.
Head Office, Narayan Chaur, Naxal, Kathmandu
Phone No. ४५४६१०८/०५/४५४६४७०
Email: [email protected]
Website: www.muktinathcapital.com




