NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Federal Parliament Sessions Convene Today; Speaker Confirmation and Annual Report on Agend...
    सङ्घीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन र वार्षिक प्रतिवेदन पेश हुँदै
    Investor
    1 min read
    Published on April 5, 2026
    NEPSE TRADING

    सङ्घीय संसद्का दुवै सदनको बैठक आज, सभामुख चयन र वार्षिक प्रतिवेदन पेश हुँदैFederal Parliament Sessions Convene Today; Speaker Confirmation and Annual Report on Agenda

    काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ।आजको प्रतिनिधिसभा बैठकमा सभामुख पदमा ‘डोलप्रसाद अर्याल लाई निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्याल यसअघि नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन्। उनको उम्मेदवारी प्रस्तावकमा पार्टी सभापति रवि लामिछाने रहेका थिए भने समर्थनमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन्।यसैबीच, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे बस्ने तय गरिएको छ। बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने कार्यक्रम रहेको छ। साथै, अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको पनि नाम तोकिनेछ।कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
    Kathmandu — Federal Parliament of Nepal is holding meetings of both houses today at the under-construction parliament building in Singha Durbar.The House of Representatives meeting is scheduled for 11:00 AM, where a proposal to confirm Dol Prasad Aryal as Speaker will be presented for decision. Aryal, vice-chairperson of the Rastriya Swatantra Party, has already been elected unopposed to the position. His nomination was proposed by party chair Rabi Lamichhane and supported by lawmakers Swarnim Wagle, Sobita Gautam, and Sunil Lamsal.Meanwhile, the National Assembly is set to meet at 12:15 PM. During the session, the chairperson will nominate and reshuffle members of various subject committees. The meeting will also designate members to preside over sessions in the absence of the chairperson and vice-chairperson.According to the agenda, Prime Minister Balen Shah is scheduled to present the annual report of the National Women Commission for the fiscal year 2081/82, as informed by the Federal Parliament Secretariat.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026