NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Final Day to Apply for Bandipur Cable Car IPO for Project-Affected Locals
    आयोजना प्रभावित स्थानीयका लागि बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
    Top
    1 min read
    Published on August 5, 2025
    NEPSE TRADING

    आयोजना प्रभावित स्थानीयका लागि बन्दीपुर केवलकारको आईपीओमा आवेदन दिने आज अन्तिम दिनFinal Day to Apply for Bandipur Cable Car IPO for Project-Affected Locals

    बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि साउन ६ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिन आज साउन २० गते अन्तिम दिन हो। कम्पनीले ५ लाख ६६ हजार कित्ता साधारण शेयर प्रति कित्ता १०० रुपैयाँ दरमा निष्काशन गरेको हो, जुन ५ करोड ६६ लाख रुपैयाँ बराबरको हुन्छ।

    यस आईपीओमा तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, भानु नगरपालिका वडा नं. १ र गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ। केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP BB” रेटिङ दिएको छ, जसले औषत जोखिम रहेको जनाउँछ।

    कम्पनीको आयोजनाको लागत ३ अर्ब ८५ करोड रुपैयाँ छ भने लगानी फिर्ता हुने अनुमानित अवधि ८.२२ वर्ष र छुटमा फिर्ता हुने अवधि १०.५ वर्ष रहेको छ। शेयर बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड हो।

    Bandipur Cable Car & Tourism Limited's IPO for local residents of the project-affected areas closes today, i.e., August 5, 2025 (Shrawan 20). The company is issuing 566,000 ordinary shares at a face value of Rs. 100 per share, totaling Rs. 56.6 million.

    Eligible applicants include residents of Bandipur Rural Municipality, Aabukhaireni Rural Municipality, Bhanu Municipality Ward No. 1 (Tanahun), and Palungtar Municipality Ward No. 7 (Gorkha). The minimum application is 10 shares and the maximum is 20,000 shares.

    CARE Ratings Nepal has given a “CARE-NP BB” rating to the issue, indicating moderate risk. The total estimated project cost is Rs. 3.85 billion, with a simple payback period of 8.22 years and a discounted payback of 10.5 years. Nepal SBI Merchant Banking Ltd is the issue manager.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026