NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Finance Companies Post Strong Q2 Turnaround, Sector Shifts from Loss to Profit
    दोस्रो त्रैमासमा वित्त कम्पनीहरूको मजबुत पुनरुत्थान, घाटाबाट नाफातर्फ फर्कियो क्षेत्र
    Top
    1 min read
    Published on January 30, 2026
    NEPSE TRADING

    दोस्रो त्रैमासमा वित्त कम्पनीहरूको मजबुत पुनरुत्थान, घाटाबाट नाफातर्फ फर्कियो क्षेत्रFinance Companies Post Strong Q2 Turnaround, Sector Shifts from Loss to Profit

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालका वित्त कम्पनीहरूको वित्तीय अवस्था उल्लेखनीय रूपमा सुध्रिएको देखिएको छ। गत वर्ष दोस्रो त्रैमासमा नेप्सेमा सूचीकृत १५ वित्त कम्पनीहरूको संयुक्त खुद नतिजा ७३ करोड २ लाख रुपैयाँले ऋणात्मक रहेकोमा चालु आवको सोही अवधिमा ३२ करोड ७७ लाख रुपैयाँले सकारात्मक बनेको छ। गत वर्ष ६ वटा वित्त कम्पनी घाटामा रहेकामा यो वर्ष त्यो संख्या घटेर ३ वटामा सीमित भएको छ। १५ मध्ये मञ्जुश्री फाइनान्स ले सबैभन्दा धेरै १३ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने गुडविल फाइनान्स (११ करोड १७ लाख), गोर्खाज फाइनान्स (६ करोड १६ लाख), सेन्ट्रल फाइनान्स, आइसीएफसी फाइनान्स, पोखरा फाइनान्स, बेस्ट फाइनान्स, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्स र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स पनि नाफामा छन्। यस अवधिमा १० वटा वित्त कम्पनीको नाफा १४ प्रतिशतदेखि २,४७२ प्रतिशतसम्म बढेको छ, जसमा गोर्खाज फाइनान्सको वृद्धिदर सबैभन्दा उच्च देखिएको छ भने नेपाल फाइनान्स को नाफा सबैभन्दा धेरै घटेको छ। प्रति शेयर आम्दानीतर्फ गुडविल र मञ्जुश्री फाइनान्सको EPS २० रुपैयाँभन्दा माथि रहेको छ, गोर्खाज फाइनान्सको १४.२१ रुपैयाँ पुगेको छ, जबकि जानकी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र नेपाल फाइनान्सको EPS ऋणात्मक रहेको छ।

    Nepal’s finance companies reported a notable improvement in their financial performance in the second quarter of the current fiscal year. While the combined net result of 15 NEPSE-listed finance companies stood at a loss of NPR 730.2 million in the same period last year, it turned positive at NPR 327.7 million this year. The number of loss-making companies declined from six to just three. Among them, Manjushree Finance posted the highest net profit of NPR 135.3 million, followed by Goodwill Finance with NPR 111.7 million and Gurkhas Finance with NPR 61.6 million, alongside other profitable firms including Central, ICFC, Pokhara, Best, Guheshwori Merchant & Finance, and Shree Investment & Finance. Compared to last year, net profits of 10 finance companies increased by 14 percent to as high as 2,472 percent, with Gurkhas Finance recording the highest growth, while Nepal Finance saw the sharpest decline. In terms of earnings per share, Goodwill Finance and Manjushree Finance reported EPS above NPR 20, Gurkhas Finance stood at NPR 14.21, whereas Janaki Finance, Progressive Finance, and Nepal Finance posted negative EPS during the period.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026