NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Finance Minister Bishnu Paudel and Maoist Chairman Pushpa Kamal Dahal Hold Meeting on Upco...
    प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबीच खुमलटारमा भेटघाट, बजेट सम्बन्धी परामर्श
    Investor
    1 min read
    Published on May 6, 2025
    NEPSE trading

    प्रचण्ड र अर्थमन्त्री विष्णु पौडेलबीच खुमलटारमा भेटघाट, बजेट सम्बन्धी परामर्शFinance Minister Bishnu Paudel and Maoist Chairman Pushpa Kamal Dahal Hold Meeting on Upcoming Budget

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच आज खुमलटारमा भेटवार्ता सम्पन्न भएको छ।

    दाहाल निवासमा भएको यो भेटघाट आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण सन्दर्भमा परामर्शका रूपमा भएको हो। दाहालको सचिवालयका अनुसार अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका नेताहरूसँग सुझाव र सल्लाह लिनका लागि भेटघाटको सिलसिलामा प्रचण्डसँग भेट गरेका हुन्।

    यस भेटमा समावेशी बजेट निर्माण, वर्तमान आर्थिक चुनौती, सरकारी खर्चको प्राथमिकता तथा मुलुकको समग्र आर्थिक सुधारका विषयमा छलफल भएको बताइएको छ। पछिल्लो समय मुलुकको अर्थतन्त्रले सामना गरिरहेको दबाबका बीच यस्तो परामर्शले बजेटलाई प्रभावकारी र समावेशी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    आर्थिक वर्ष २०८२/८३ को बजेट जेठ १५ गते संसद्मा प्रस्तुत गरिने तयारी भइरहेको छ। त्यसलाई लक्षित गर्दै अर्थ मन्त्रालयले विभिन्न राजनीतिक दलका नेताहरूसँग परामर्श र संवादलाई तीव्रता दिएको छ।

    Finance Minister Bishnu Paudel and Chairman of the CPN (Maoist Centre) Pushpa Kamal Dahal 'Prachanda' held a meeting today at Dahal’s residence in Khumaltar.

    According to Dahal’s secretariat, the meeting was part of consultations initiated by Finance Minister Paudel with top leaders of the opposition regarding the formulation of the upcoming fiscal year's budget for 2082/83.

    During the meeting, discussions were held on inclusive budget planning, current economic challenges, prioritization of government expenditure, and strategies for overall economic recovery of the country. Given the ongoing economic pressures Nepal is facing, such high-level consultations are expected to help make the upcoming budget more balanced and effective.

    The government is preparing to present the national budget for the fiscal year 2082/83 on Jestha 15 (May 28, 2025), and the Ministry of Finance has been intensifying dialogue with political leaders across the spectrum as part of its pre-budget consultations.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026