NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Finance Minister Khanal Meets ADB President in the U.S., Discusses Progress of Nepal’s Dev...
    अमेरिकामा अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता, नेपालका परियोजनाबारे छलफल
    Investor
    1 min read
    Published on October 16, 2025
    NEPSE TRADING

    अमेरिकामा अर्थमन्त्री खनाल र एडीबी अध्यक्षबीच भेटवार्ता, नेपालका परियोजनाबारे छलफलFinance Minister Khanal Meets ADB President in the U.S., Discusses Progress of Nepal’s Development Projects

    विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अमेरिकामा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार एसियाली विकास बैंक (ADB) का अध्यक्ष मासातो कान्डासँग भेटवार्ता गर्नुभएको छ।

    भेटका क्रममा नेपालमा एडीबीको सहयोगमा सञ्चालन भइरहेका परियोजनाहरूको प्रगति, उपलब्धि र हालका चुनौतीहरूका बारेमा विस्तृत रूपमा छलफल भएको वासिङ्टनस्थित नेपाली राजदूतावासले जनाएको छ।

    भेटमा नेपालका लागि अमेरिकास्थित राजदूत लोकदर्शन रेग्मी, दूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, भ्रमण टोलीका सदस्यहरू तथा एडीबीका उच्च अधिकारीहरू सहभागी थिए।

    बैठकमा नेपालको आर्थिक सुधार, पूर्वाधार विकास, र लगानी वातावरण सुधारका विषयमा पनि चर्चा गरिएको जनाइएको छ।

    नेपालले एडीबीसँग ऊर्जा, सडक, शिक्षा, र जल व्यवस्थापनजस्ता क्षेत्रमा दीर्घकालीन सहकार्य गर्दै आएको छ, र यस भेटलाई दुई पक्षबीचको साझेदारी सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

    Nepal’s Finance Minister Rameshwor Prasad Khanal, who is currently in the United States to attend the World Bank Annual Meeting, held a meeting with Asian Development Bank (ADB) President Masato Kanda on Wednesday.

    According to the Embassy of Nepal in Washington D.C., the meeting focused on reviewing the progress, achievements, and challenges of ADB-supported projects currently being implemented in Nepal.

    The meeting was also attended by Lok Darshan Regmi, Nepal’s Ambassador to the United States, Yugraj Pandey, Economic Consular at the embassy, members of the visiting delegation, and senior officials from the ADB.

    Discussions also covered topics such as economic reform, infrastructure development, and investment climate improvement in Nepal.

    Nepal and the ADB have maintained a long-standing partnership in areas including energy, road connectivity, education, and water management, and this meeting has been viewed as an opportunity to strengthen bilateral cooperation between the two sides.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026