NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Finance Minister Paudel's Statement: Coordination Between Ministry of Finance and Nepal Ra...
    अर्थमन्त्री पौडेलको भनाइ: अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय जरुरी
    Top
    1 min read
    Published on June 10, 2025
    NEPSE trading

    अर्थमन्त्री पौडेलको भनाइ: अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय जरुरीFinance Minister Paudel's Statement: Coordination Between Ministry of Finance and Nepal Rastra Bank is Essential

    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीचको घनिष्ठ समन्वयको महत्त्वलाई औंल्याएका छन्। उनले यो समन्वयलाई अर्थतन्त्रको सुधार र आर्थिक स्थायित्वका लागि अपरिहार्य बताएको छ।

    चाणक्य मिडिया प्रालिले काठमाडौंमा आयोजना गरेको 'पूर्व-मौद्रिक नीति छलफल' कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले वित्तीय र मौद्रिक नीतिहरूको समन्वयमार्फत आर्थिक सुधारमा योगदान पुर्याउनुपर्ने बताउनुभयो। उहाँले मौद्रिक नीतिको सुशासन कमजोर भइरहेको उल्लेख गर्दै यसतर्फ चनाखो हुनुपर्ने धारणा राखे।

    पौडेलले भन्नुभयो, "अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकका बीचमा कुनै असमझदारीको परिकल्पना हाम्रो राज्य प्रणालीले गरेको छैन। यी दुई संस्थाबीचको सामञ्जस्यता, आर्थिक स्थिरता र सुधारको लागि अत्यन्त जरुरी छ।"

    नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले मौद्रिक नीति भए पनि निजी क्षेत्रको आत्मविश्वासमा आएको गिरावटका कारण कर्जा लगानीमा वृद्धि नहुने र उद्योगको उत्पादन क्षमता घट्नुको प्रमुख कारण भएको बताए। उनले स्वपुँजीको समेत लगानी हुनु पर्ने आवश्यकतामा जोड दिए।

    यसै क्रममा, अर्थमन्त्री पौडेलले सरकार र राष्ट्र बैंकका बीचको सहकार्यलाई थप बलियो बनाइ, वित्तीय प्रणालीलाई सुधार गर्ने दिशामा काम गर्न आवश्यक रहेको बताए।

    Kathmandu, June 10, 2025 – Finance Minister Vishnu Prasad Paudel emphasized the importance of close coordination between the Ministry of Finance and Nepal Rastra Bank. He stated that such coordination is crucial for economic improvement and financial stability.

    Speaking at the ‘Pre-Monetary Policy Discussion’ organized by Chanakya Media Pvt. Ltd. in Kathmandu, Minister Paudel highlighted the need for coordination between financial and monetary policies to contribute to economic reforms. He pointed out that the governance of monetary policy has been weakening recently and stressed the need to be cautious about it.

    Minister Paudel said, "There is no concept of any misunderstanding between the Ministry of Finance and Nepal Rastra Bank in our state system. The coordination between these two institutions is essential for economic stability and improvement."

    Anjan Shrestha, Senior Vice President of the Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI), mentioned that despite the reduction in interest rates, credit investment has not increased due to the decline in the private sector's confidence. He emphasized the need for investment in both industry production capacity and equity capital.

    In conclusion, Finance Minister Paudel emphasized the need for strengthening collaboration between the government and Nepal Rastra Bank to improve the financial system and ensure stability.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026