NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Finance Minister Poudel Urges Malaysian Investors to Invest in Nepal’s Infrastructure and ...
    नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रह
    Investor
    1 min read
    Published on July 4, 2025
    NEPSE trading

    नेपालको पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियन लगानीकर्तालाई अर्थमन्त्री पौडेलको आग्रहFinance Minister Poudel Urges Malaysian Investors to Invest in Nepal’s Infrastructure and Tourism

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा भौतिक पूर्वाधार र पर्यटन क्षेत्रमा लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन्।

    नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद्को प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा मन्त्री पौडेलले नेपालमा पूर्वाधार विकास र पर्यटनमा व्यापक सम्भावना रहेको उल्लेख गर्दै लगानीका लागि अनुकूल वातावरण रहेको बताए।

    “निजी क्षेत्रका लागि नेपालमा लगानीमैत्री नीति छ। तपाईंहरूले लगानीका क्षेत्र पहिचान गरी तयारीसाथ अघि बढ्नुहोस्। सरकारले आवश्यक सहयोग र सहजीकरण गर्न तयार छ,” अर्थमन्त्री पौडेलले प्रतिनिधिमण्डललाई बताए।

    प्रतिनिधिमण्डलका सदस्यहरूले सूचना प्रविधि, जलविद्युत, पूर्वाधार, वातावरण, व्यापार र पर्यटन क्षेत्र लगायतमा लगानी गर्ने रुचि देखाएका थिए। उक्त प्रतिनिधिमण्डलमा मलेसिया–नेपाल व्यापार परिषद्का अध्यक्ष प्रदीपकुमार कुकरेजा, डा. चाइ कि खान, गणेशकुमार वनगाह, एमके संग्राहलगायतका लगानीकर्ता सहभागी थिए।

    Deputy Prime Minister and Finance Minister Bishnu Prasad Poudel has urged Malaysian investors to invest in Nepal’s physical infrastructure and tourism sectors.

    During a meeting with the visiting delegation from the Malaysia–Nepal Business Council, Minister Poudel highlighted the strong potential in Nepal’s infrastructure development and tourism and invited the investors to explore opportunities.

    “Nepal offers a favorable environment for private sector investment. Our policies are investor-friendly. Identify promising sectors and proceed with proper preparation — the government is ready to support and facilitate your efforts,” Poudel stated.

    Members of the delegation expressed interest in investing in areas such as information technology, hydropower, infrastructure, environment, trade, and tourism. The delegation included Malaysia–Nepal Business Council President Pradeep Kumar Kukreja, Dr. Chai Kee Khan, Ganesh Kumar Vanagah, MK Sangrah, and others.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026