NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Finance Ministry Begins Preparation for Next Year's Budget Implementation
    आगामी बजेट कार्यान्वयनको तयारी सुरु
    Top
    1 min read
    Published on June 5, 2025
    NEPSE trading

    आगामी बजेट कार्यान्वयनको तयारी सुरु Finance Ministry Begins Preparation for Next Year's Budget Implementation

    अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको तयारी कार्य सुरु गरेको छ। मन्त्रालयमा आयोजित बैठकमा नीति, कार्यक्रम, बजेट र माइलस्टोनबीचको समन्वय गरेर कार्य योजना तयार गर्ने प्रक्रिया सुरु गरिएको हो।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा बजेटमा समावेश गरिएका विभिन्न कार्यक्रम र आयोजनाहरूको खरिद प्रक्रियालाई अघि बढाउन निर्देशन दिएका छन्। उनले भने, “बजेट स्वीकृत भएपछि चाँडो सम्झौता गर्न सकिने गरी तयारी गर्दा कार्यको गति बढाउन मद्दत पुग्नेछ।”

    मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रक्रिया अघि बढाउन अतिरिक्त कानूनी व्यवस्थाको आवश्यकता नभएको स्पष्ट पार्दै, बजेटमा समावेश योजनाहरूको लागि तयारी कार्य तीव्रता दिने प्रस्ताव गरेका छन्। बैठकमा चालू आर्थिक वर्षको पुँजीगत खर्च वृद्धिमा ध्यान दिने विषयमा पनि छलफल भएको थियो।

    अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता र कागजात पूरा भएका योजनाहरूको सहजीकरण गर्नका लागि अर्थ मन्त्रालयले छिटो निर्णय लिने प्रतिबद्धता जनाए। उनले कागजात पूरा भएका योजनाहरूको लागि सहजीकरण गर्न विना कुनै रोकटोक बिदा र शनिबार पनि काम गर्ने तयारी रहेको बताए।

    यो बैठकमा भौतिक पूर्वाधार र यातायात, जल स्रोत र सिँचाइ, खानेपानी लगायतका मन्त्रालयका सचिवहरू सहभागी थिए।

    The Ministry of Finance has officially begun preparations for the implementation of the upcoming year's budget. A meeting held at the ministry discussed coordinating between policies, programs, budgets, and milestones to create a working plan for smooth execution.

    Deputy Prime Minister and Finance Minister Vishnu Prasad Paudel directed that preparations for procurement related to the various programs and projects included in the budget be accelerated. He emphasized that by preparing in advance, agreements could be made swiftly once the budget is approved, thus ensuring faster work progress.

    Chief Secretary Ek Narayan Aryal clarified that there was no need for additional legal provisions to proceed with the procurement process, as per the budget provisions. He suggested that the process should move forward with the preparation of the listed projects. The meeting also discussed the need to focus on increasing capital expenditure for the current fiscal year.

    Finance Secretary Ghanashyam Upadhyaya assured that the ministry would expedite the facilitation process for projects that have secured funding and completed documentation. He also mentioned that for projects ready for facilitation, the ministry would work on holidays and Saturdays to ensure timely progress.

    The meeting was attended by the secretaries of the Ministry of Physical Infrastructure and Transport, Ministry of Water Resources and Irrigation, and Ministry of Drinking Water, among others.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026