NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Financial Access: Number of BFIs Stable, Branches Slightly Decline
    वित्तीय पहुँच : बैंक तथा वित्तीय संस्थाको संख्या स्थिर, शाखा संख्यामा अलिक कमी
    Top
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    वित्तीय पहुँच : बैंक तथा वित्तीय संस्थाको संख्या स्थिर, शाखा संख्यामा अलिक कमीFinancial Access: Number of BFIs Stable, Branches Slightly Decline

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ असार मसान्तसम्म मुलुकमा इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या १०७ रहेको छ। यसमध्ये २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक रहेका छन्।

    शाखा संख्यामा भने अलिक कमी आएको छ। २०८१ असार मसान्तमा कुल ११,५३० शाखा रहेका भए पनि २०८२ असार मसान्तमा यो घटेर ११,५२६ शाखामा पुगेको छ। क्षेत्रगत संरचनामा वाणिज्य बैंकका शाखा ५०९९, विकास बैंकका ११३२, वित्त कम्पनीका २९१ र लघुवित्तका ५००४ शाखा रहेको तथ्यांकले देखाउँछ।

    त्यस्तै, २०८१ असार मसान्तमा प्रति शाखा जनसंख्या २५२९ रहेकोमा २०८२ असार मसान्तमा यो अनुपात २५३० पुगेको छ। यसले ग्रामीण तथा दुर्गम क्षेत्रमा शाखा विस्तार चुनौतीपूर्ण बन्दै गएको देखाउँछ।

    विश्लेषकहरूका अनुसार, संस्थागत संख्यामा स्थिरता भए पनि शाखा संख्यामा आएको सामान्य कमीले ग्रामीण वित्तीय पहुँचमा असर पर्न सक्ने संकेत देखिएको छ। राष्ट्र बैंकले भने डिजिटल बैंकिङ र प्रविधिमैत्री सेवाले शाखा संख्याको कमीलाई पूर्ति गर्ने अपेक्षा गरेको छ।

    Kathmandu — According to data published by Nepal Rastra Bank, the total number of licensed banks and financial institutions (BFIs) stood at 107 as of the end of FY 2082 Ashad. This includes 20 commercial banks, 17 development banks, 17 finance companies, 52 microfinance institutions, and 1 infrastructure development bank.

    However, the number of branches has seen a slight decline. While there were 11,530 branches at the end of FY 2081 Ashad, the figure dropped to 11,526 branches by the end of FY 2082 Ashad. Among them, commercial banks had 5,099 branches, development banks 1,132, finance companies 291, and microfinance institutions 5,004.

    Population per branch, which was 2,529 in FY 2081, slightly increased to 2,530 in FY 2082. This indicates that expanding financial access, particularly in rural and remote areas, remains a challenge.

    Analysts note that while the overall number of institutions has remained stable, the small decline in branch numbers could impact rural financial inclusion. Nepal Rastra Bank, however, expects that digital banking and technology-driven services will help compensate for the reduction in physical branches.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026