NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. financial horoscope : December 29, 2024
    आज पुस १४ गते आइतबार, यस्तो छ राशिफल
    Investor
    1 min read
    Published on December 29, 2024
    Pandit Basu

    आज पुस १४ गते आइतबार, यस्तो छ राशिफलfinancial horoscope : December 29, 2024

    मेष (Aries)

    आर्थिक पक्ष कमजोर रहन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिने भएकाले योजना कार्यान्वयनमा धैर्य गर्नुहोला। खर्चको मात्रा बढ्न सक्छ, तर बचत गर्ने योजनामा ध्यान दिनु राम्रो हुनेछ।


    वृष (Taurus)

    आर्थिक लाभको राम्रो अवसर प्राप्त हुनेछ। व्यापार र उद्योगमा सफलता मिल्नेछ। आम्दानीको स्रोत बढ्न सक्छ भने भौतिक सम्पत्तिमा लगानीका लागि समय उपयुक्त छ।


    मिथुन (Gemini)

    आर्थिक रूपमा दिन शुभ रहनेछ। व्यापार तथा पेशामा राम्रो आम्दानी हुनेछ। नयाँ योजनामा लगानी गर्न सकिनेछ। चुनौतीहरू पन्छाएर फाइदा लिने समय छ।


    कर्कट (Cancer)

    आर्थिक पक्षमा सामान्य चुनौती आउन सक्छ। सोचविचार गरेर मात्र खर्च गर्नुहोला। नयाँ काम सुरु गर्दा अतिरिक्त पूँजी जुटाउन कठिनाइ हुन सक्छ।


    सिंह (Leo)

    महत्त्वाकांक्षी योजना रोक्नुपर्दा आर्थिक पक्षमा असर पर्न सक्छ। समयले साथ नदिँदा खर्चमा नियन्त्रण गर्न कठिनाइ हुन सक्छ।


    कन्या (Virgo)

    छोटो समयमै राम्रो आर्थिक लाभ प्राप्त हुनेछ। रोकिएका रकम फिर्ता आउनेछन्। उद्योग र व्यापारमा लाभ हुनेछ। नयाँ योजना प्रारम्भ गर्न सकिनेछ।


    तुला (Libra)

    बचत गर्न गाह्रो हुने समय छ। सोखले खर्च बढाउनेछ। नयाँ योजना सुरु गर्नु अघि आम्दानी र खर्चको समीकरण मिलाउनु उपयुक्त हुनेछ।


    वृश्चिक (Scorpio)

    आर्थिक पक्ष सबल रहला। व्यापार र पेसाबाट फाइदा हुनेछ। रचनात्मक काममा लाभ मिल्ने समय छ। तर, लोकाचारका कारण खर्च बढ्न सक्छ।


    धनु (Sagittarius)

    पेसा र व्यवसायमा आम्दानी कम हुने समय छ। अतिरिक्त खर्च हुने सम्भावना छ। दिगो फाइदा हुने कामका लागि दीर्घकालीन योजना बनाउनु राम्रो हुनेछ।


    मकर (Capricorn)

    आर्थिक रूपमा दिन लाभदायक हुनेछ। नयाँ आम्दानीका स्रोत फेला पर्नेछन्। थोरै लगानीबाट राम्रो नाफा कमाउन सकिनेछ।


    कुम्भ (Aquarius)

    भौतिक सम्पत्तिबाट लाभ हुनेछ। व्यापारमा फाइदा हुनेछ। मेहनतले राम्रो प्रतिफल दिने समय हो। पुराना कामको चर्चाले पनि नयाँ अवसर दिलाउन सक्छ।


    मीन (Pisces)

    आर्थिक पक्षमा सोचविचार गर्नुपर्ने समय छ। शरीरमा कमजोरीको प्रभावले काममा पछि पर्न सकिन्छ। सहयोगीहरूले साथ दिनेछन्, तर खर्च व्यवस्थापनमा ध्यान दिनु पर्नेछ।

    Aries (Mesha)

    Financial challenges may arise, and expected results might seem underwhelming. Be cautious with expenses and focus on managing your savings effectively.


    Taurus (Vrishabha)

    You’ll find excellent opportunities for financial gains. Business and investments will yield good returns. This is a favorable time to consider investing in material assets.


    Gemini (Mithuna)

    A financially favorable day. You will earn well in business and professional ventures. It’s a good time to make new investments and overcome challenges for gains.


    Cancer (Karka)

    Some financial challenges might surface. Spend wisely and avoid impulsive expenses. Gathering additional funds for new ventures could be slightly difficult.


    Leo (Simha)

    Ambitious plans may face delays, affecting your finances. With time not fully in your favor, managing expenses could become a concern.


    Virgo (Kanya)

    You will achieve significant financial gains in a short time. Pending payments will come through, and businesses will see profits. A good time to start new ventures.


    Libra (Tula)

    Saving might be challenging during this period. Your expenses may increase due to indulgent choices. Balance your earnings and spending carefully before starting new ventures.


    Scorpio (Vrishchika)

    Your financial situation will remain strong. Profits are indicated from business and profession. Creative efforts will bring monetary rewards, but social commitments may increase expenses.


    Sagittarius (Dhanu)

    There might be low earnings in business or professional areas. Unplanned expenses are likely. Focus on long-term planning for stable financial growth.


    Capricorn (Makara)

    A highly favorable day financially. New sources of income may emerge. Small investments can yield substantial profits, paving the way for financial stability.


    Aquarius (Kumbha)

    You’ll benefit from material assets and see profits in your ventures. Efforts will yield recognition and rewards. Previous work might bring new opportunities.


    Pisces (Meena)

    Financial caution is advised. Health issues could impact productivity. However, support from allies will be helpful. Managing your expenses wisely is crucial.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026