NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. financial horoscope for November 26, 2024, Tuesday (Mangsir 11, 2081)
    २०८१ साल मंसिर ११ गते, मङ्गलवार (नोभेम्बर २६, २०२४) का लागि आर्थिक राशिफल
    Investor
    1 min read
    Published on November 26, 2024
    Pandit Basu

    २०८१ साल मंसिर ११ गते, मङ्गलवार (नोभेम्बर २६, २०२४) का लागि आर्थिक राशिफल financial horoscope for November 26, 2024, Tuesday (Mangsir 11, 2081)

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन आर्थिक दृष्टिले सामान्य रहनेछ। नयाँ लगानीका अवसरहरू प्राप्त हुन सक्छन्, तर निर्णय गर्दा सावधानी अपनाउनुहोस्।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): आर्थिक लेनदेनमा समस्या देखा पर्न सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्न सक्छ। यातायात वा वाहनमा खर्च बढ्ने सम्भावना छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। अचल सम्पत्ति हात पर्न सक्छ। दाम्पत्य जीवन सुखमय हुनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): महिलाहरूबाट विशेष सहयोग मिल्नेछ। शैक्षिक र कृषिको काममा बढी सफलता मिल्नेछ। बढी परिश्रम गर्दा बढी धनार्जन हुनेछ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ। दैनिक कार्यमा सफलता नै मिल्नेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ। धार्मिक कार्यमा मन जाला। कूटनीतिक नियोगको सहयोग मिल्ला। दैनिक कार्यमा प्रगति हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): शुभकार्यको चर्चा चल्नेछ। आफन्तसँग भेटघाट हुनेछ। वशिष्ठ व्यक्तिको साथ पाइनेछ। छोटो दुरीको लाभदायक यात्रा पनि रहला।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। स्वादिष्ट भोजन पाइनेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ।

    मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ। आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। मनमा निराशा र शरीरमा आलस्य आउला।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): नयाँ तथा शुभकार्यको चर्चा र योजना बन्नेछ। स्वास्थ्य समस्यामा सुधार आउनेछ। आर्थिक कारोबार विस्तारै सुधार उन्मुख हुनेछ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। आफन्तले गरेको प्रगतिमा मन रमाउनेछ। दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ।

    Aries (Mesh):
    A moderate financial day. New investment opportunities may arise, but be cautious while making decisions.

    Taurus (Vrish):
    Challenges in financial transactions may surface. Implementing new plans might be difficult. Expenses on transportation or vehicles could increase.

    Gemini (Mithun):
    Hard work will drive progress. Real estate opportunities may come your way. Married life will be harmonious.

    Cancer (Karkat):
    Support from women will be beneficial. Success in educational and agricultural fields is likely. Extra effort will bring greater earnings.

    Leo (Singh):
    Interest in social and religious activities will increase. It’s an auspicious day for love and romance. Success in daily tasks is likely.

    Virgo (Kanya):
    A balanced day with mixed outcomes. Confidence will prevent failure. You may feel attracted to someone.

    Libra (Tula):
    Success in foreign-related matters is indicated. A spiritual mindset may prevail. Diplomatic connections will help. Daily tasks will show steady progress.

    Scorpio (Vrishchik):
    Discussions around auspicious events are likely. Meetings with close relatives will occur. Support from influential individuals is possible. A short beneficial trip may also happen.

    Sagittarius (Dhanu):
    A time to earn rewards and recognition. Tasty meals and new income sources are indicated. However, health needs attention.

    Capricorn (Makar):
    Disputes or worries among family members may arise. Struggles might be required to claim your rights. You could feel low energy or discouraged.

    Aquarius (Kumbh):
    Discussions and plans for new or positive activities will take place. Health conditions will improve. Financial transactions will gradually stabilize.

    Pisces (Meen):
    Your skills will enable you to complete various tasks. You will enjoy the progress made by close ones. The latter half of the day will be more rewarding.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026