NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Financial Scams Rising Through Social Media and Mobile Apps — Nepal Rastra Bank Urges Publ...
    सामाजिक सञ्जाल र मोबाइल एपमार्फत वित्तीय ठगी बढ्दै, राष्ट्र बैंकले नागरिकलाई सचेत रहन आग्रह
    Investor
    1 min read
    Published on October 14, 2025
    NEPSE TRADING

    सामाजिक सञ्जाल र मोबाइल एपमार्फत वित्तीय ठगी बढ्दै, राष्ट्र बैंकले नागरिकलाई सचेत रहन आग्रहFinancial Scams Rising Through Social Media and Mobile Apps — Nepal Rastra Bank Urges Public to Stay Alert

    काठमाडौं, असोज २८ — पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जाल र मोबाइल एपमार्फत वित्तीय ठगीका घटना तीव्र गतिमा बढिरहेका छन्। अपरिचित व्यक्ति वा नम्बरबाट ‘लक्की ड्रमा परेका’, ‘महँगो मोबाइल वा पुरस्कार जितेका’, ‘विदेशबाट पार्सल आएको’, ‘धन–सुन फेला परेको’, वा ‘छोटो समयमा धेरै प्रतिफल पाइने’ जस्ता आकर्षक सन्देशहरू पठाउने क्रम तीव्र भएको छ।

    नेपाल राष्ट्र बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई यस्ता भ्रामक सन्देश र प्रस्तावहरूबाट सावधान रहन आग्रह गरेको छ। केन्द्रीय बैंकका अनुसार यस्ता सन्देशहरू प्रायः वित्तीय ठगीका उद्देश्यले पठाइएका हुन्छन्, जसको मुख्य लक्ष्य सर्वसाधारणको व्यक्तिगत वा वित्तीय विवरण चोरी गरेर आर्थिक हानि पुर्‍याउनु हो।

    राष्ट्र बैंकले भनेको छ, “अपरिचित व्यक्तिको सन्देशमा विश्वास नगर्नुहोस्, आफ्नो बैंक खाता नम्बर, पासवर्ड, एटीएम पिन वा ओटीपी कोड कसैसँग पनि साझा नगर्नुहोस्।” साथै, सजिलो नाफा वा आकर्षक प्रस्तावका नाममा अनलाइन लगानी नगर्न र कुनै पनि अनौठो प्रस्तावका बारेमा सम्बन्धित आधिकारिक निकायसँग जानकारी लिन आग्रह गरिएको छ।

    वित्तीय ठगीका घटना नियन्त्रण र रोकथामका लागि बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी र सुरक्षा निकायबीच समन्वय बढाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ। साथै, ठगीमा परेका वा शंका लाग्ने सन्देश प्राप्त हुनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि नागरिकलाई आग्रह गरिएको छ।

    Kathmandu, October 14 — In recent months, incidents of financial fraud through various social media platforms and mobile applications have been rapidly increasing. Scammers are using WhatsApp, Viber, Messenger, email, and SMS to send deceptive messages claiming that recipients have “won a lucky draw,” “received a parcel from abroad,” “found hidden treasure,” or can “earn high returns in a short time.”

    The Nepal Rastra Bank (NRB) has issued a public notice urging citizens to stay alert and not fall victim to such fraudulent schemes. According to the central bank, these messages are typically part of financial scams designed to steal personal or financial information and cause monetary loss.

    “Do not trust messages from unknown individuals, and never share your bank account number, password, ATM PIN, or OTP code with anyone,” the NRB warned. The bank further advised the public not to invest in online schemes promising easy profits or attractive returns and to verify any unusual offers with relevant authorities before responding.

    To prevent and curb financial fraud, NRB stated that coordination among banks and financial institutions, telecom companies, and security agencies has been strengthened. It also urged citizens to immediately contact the nearest police station or the Cyber Bureau if they receive suspicious messages or fall victim to fraud.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026