NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Foreign Employment Savings Bonds Can Now Be Traded on the Stock Market: New Government Pol...
    वैदेशिक रोजगार बचतपत्र सेयरबजारमा पनि कारोबार गर्न सकिने, सरकारको नयाँ नीति लागू
    Investor
    1 min read
    Published on October 18, 2024
    NEPSE trading

    वैदेशिक रोजगार बचतपत्र सेयरबजारमा पनि कारोबार गर्न सकिने, सरकारको नयाँ नीति लागूForeign Employment Savings Bonds Can Now Be Traded on the Stock Market: New Government Policy Implemented

    सरकारले वैदेशिक रोजगार बचतपत्रमा अपेक्षित लगानी भित्रिन नसकेपछि अब सेयरबजारमा समेत यसको कारोबार गर्न सक्ने व्यवस्था लागू गर्ने भएको छ। यसका लागि सरकारले नयाँ कार्यविधि तयार गर्दै सेयरबजारमा पनि बचतपत्र कारोबार गर्न सक्ने नीति लिएको हो।

    • ब्याजदर आकर्षण: बैंक तथा वित्तीय संस्थाबाट पाउने निक्षेपको ब्याजदरभन्दा २.४२ प्रतिशत बढी ब्याज दिए पनि वैदेशिक रोजगार बचतपत्रमा लगानीकर्ताको आकर्षण नदेखिएकोले सरकारले नयाँ सुविधासहितको योजना ल्याएको हो।

    • सेयरबजारमा कारोबार: अब विदेशमा काम गर्ने नागरिकले वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्न मात्र होइन, सेयरबजारमा अन्य सेयर कारोबार गरेजस्तै बचतपत्र पनि कारोबार गर्न सक्नेछन्।

    • कार्यविधि जारी: सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले 'आन्तरिक ऋण (निष्कासन तथा व्यवस्थापन) कार्यविधि, २०८१' जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई दोस्रो बजारमा कारोबार गर्न मिल्ने व्यवस्था गरेको छ।

    • अनलाइन प्रणाली: नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सञ्चालनमा ल्याएको अनलाइन कारोबार प्रणालीजस्तै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रलाई सार्वजनिक ऋण व्यवस्थापक कार्यालयले 'डोम्स' र 'इन्भेस्टर पोर्टल' नामक प्रणालीमार्फत सञ्चालनमा ल्याएको छ। यसले लगानीकर्तालाई सोझै बचतपत्रमा लगानी गर्न सजिलो बनाउनेछ।

    सरकारको यो नयाँ व्यवस्थाले वैदेशिक रोजगारमा रहेका नागरिकलाई थप सुविधाजनक तरिकाले आफ्नो बचत सुरक्षित गर्न र सेयरबजारमा कारोबार गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ।

    The government has introduced a new policy allowing the trading of Foreign Employment Savings Bonds in the stock market, following a lack of expected investment in these bonds. To facilitate this, the government has developed new procedures to enable the trading of these bonds in the stock market.

    Attractive Interest Rate: Despite offering 2.42% higher interest rates than deposits provided by banks and financial institutions, the Foreign Employment Savings Bonds failed to attract investors. In response, the government has introduced this new scheme with additional benefits.

    Stock Market Trading: Now, citizens working abroad will not only be able to invest in the Foreign Employment Savings Bonds but also trade them in the stock market, just like other shares.

    Procedures Issued: The Public Debt Management Office has issued the 'Internal Debt (Issuance and Management) Procedure, 2081,' allowing the trading of Citizen Savings Bonds and Foreign Employment Savings Bonds in the secondary market.

    Online System: Similar to the online trading system operated by the Nepal Stock Exchange (NEPSE), the Public Debt Management Office has launched systems named 'DOMS' and 'Investor Portal' to facilitate the trading of Citizen Savings Bonds and Foreign Employment Savings Bonds. This will make it easier for investors to invest directly in these bonds.

    This new arrangement is expected to help citizens working abroad safeguard their savings and trade in the stock market in a more convenient manner.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026