NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Foreign Exchange Rates Announced: Kuwaiti Dinar Crosses NPR 445 in Selling Rate
    विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुवेती दिनारको बिक्रीदर ४४५ रुपैयाँ नाघ्यो
    Investor
    1 min read
    Published on May 29, 2025
    NEPSE trading

    विदेशी मुद्राको विनिमय दर सार्वजनिक, कुवेती दिनारको बिक्रीदर ४४५ रुपैयाँ नाघ्योForeign Exchange Rates Announced: Kuwaiti Dinar Crosses NPR 445 in Selling Rate

    नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार प्रमुख मुद्राहरूको खरिद तथा बिक्री दर तलको विवरणअनुसार तोकिएको छ।

    भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ ३ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    थप रूपमा, थाई भाट एकको खरिददर ४ रुपैयाँ १७ पैसा र बिक्रीदर ४ रुपैयाँ १९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २७ पैसा, र मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४० पैसा रहेको छ।

    साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ १९ पैसा र बिक्रीदर १४ रुपैयाँ २५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६९ पैसा र बिक्रीदर २० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ।

    यसैगरी, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४६ पैसा रहेको छ भने, कुवेती दिनारको खरिददर ४४४ रुपैयाँ २ पैसा र बिक्रीदर ४४५ रुपैयाँ ९८ पैसा पुगेको छ।

    बहराइन दिनार एकको खरिददर ३६१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ५ पैसा तथा ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ र बिक्रीदर ३५५ रुपैयाँ ५६ पैसा तोकिएको छ।

    नेपाल राष्ट्र बैंकले दैनिक रूपमा सार्वजनिक गर्ने विनिमय दरका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले विदेशी मुद्राको कारोबार गर्दै आएका छन्।

    Nepal Rastra Bank has released the foreign exchange rates for today (Wednesday). The central bank has fixed the buying and selling rates for major international currencies as follows:

    The buying rate for INR 100 is NPR 160.00, while the selling rate is NPR 160.15.

    For the Chinese Yuan, the buying rate is NPR 18.95 and the selling rate is NPR 19.03. The Saudi Arabian Riyal is set at NPR 36.33 (buying) and NPR 36.49 (selling), while the Qatari Riyal is valued at NPR 37.39 (buying) and NPR 37.56 (selling).

    Similarly, the Thai Baht is trading at NPR 4.17 (buying) and NPR 4.19 (selling). The UAE Dirham stands at NPR 37.10 (buying) and NPR 37.27 (selling), and the Malaysian Ringgit is NPR 32.26 (buying) and NPR 32.40 (selling).

    The South Korean Won (per 100 units) is NPR 9.93 (buying) and NPR 9.97 (selling), the Swedish Krona is NPR 14.19 (buying) and NPR 14.25 (selling), and the Danish Krone is NPR 20.69 (buying) and NPR 20.79 (selling).

    Additionally, the Hong Kong Dollar is trading at NPR 17.39 (buying) and NPR 17.46 (selling). The Kuwaiti Dinar has reached one of the highest rates today with NPR 444.02 (buying) and NPR 445.98 (selling).

    The Bahraini Dinar stands at NPR 361.47 (buying) and NPR 363.05 (selling), while the Omani Rial is valued at NPR 354.00 (buying) and NPR 355.56 (selling).

    These exchange rates are issued daily by Nepal Rastra Bank and serve as a reference for commercial banks and financial institutions in the country for conducting foreign currency transactions.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026