NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Foreign Exchange Rates : USD Crosses NPR 139
    आजको विदेशी मुद्राको विनिमय दर: डलर १३९ नाघ्यो
    Investor
    2 min read
    Published on July 30, 2025
    NEPSE TRADING

    आजको विदेशी मुद्राको विनिमय दर: डलर १३९ नाघ्योForeign Exchange Rates : USD Crosses NPR 139

    नेपाल राष्ट्र बैंकले आज (साउन १४) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा तोकिएको छ। पछिल्लो समय अमेरिकी डलरको दरमा निरन्तर वृद्धिको संकेत देखिएको छ।

    युरोपियन युरोको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा रहेको छ। युके पाउण्ड स्ट्रलिङको खरिददर १८५ रुपैयाँ र बिक्रीदर १८५ रुपैयाँ ८० पैसा, स्वीस फ्रयाङ्कको खरिददर १७२ रुपैयाँ १५ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९० पैसा कायम गरिएको छ।

    त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ २० पैसा र बिक्रीदर ९० रुपैयाँ ५९ पैसा, क्यानेडियन डलरको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २१ पैसा तोकिएको छ। सिङ्गापुर डलरको खरिददर १०७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १०८ रुपैयाँ १० पैसा रहेको छ।

    एशियाली मुद्राहरूमा जापानी येन १० को खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा, चिनियाँ युआनको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, साउदी रियालको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियालको खरिददर ३८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम गरिएको छ।

    थाइ भाटको खरिददर ४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४ रुपैयाँ २९ पैसा, युएई दिरामको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेटको खरिददर ३२ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८८ पैसा रहेको छ।

    त्यस्तै, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनरको खरिददर १४ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४ रुपैयाँ ४४ पैसा, डेनिस क्रोनरको खरिददर २१ रुपैयाँ ४८ पैसा र बिक्रीदर २१ रुपैयाँ ५७ पैसा तोकिएको छ।

    मध्यपूर्वी मुद्राहरूमा हङकङ डलरको खरिददर १७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७ रुपैयाँ ७३ पैसा, कुवेती दिनारको खरिददर ४५३ रुपैयाँ ७० पैसा र बिक्रीदर ४५५ रुपैयाँ ६६ पैसा, बहराइन दिनारको खरिददर ३६७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २७ पैसा तथा ओमनी रियालको खरिददर ३६० रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ५८ पैसा कायम गरिएको छ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

    राष्ट्र बैंकले आवश्यकतानुसार विनिमय दरमा जुनसुकै बेला संशोधन हुन सक्ने जनाउँदै वाणिज्य बैंकहरूले तोक्ने दरमा केही अन्तर हुन सक्ने स्पष्ट पारेको छ। अद्यावधिक विनिमय दर नेपाल राष्ट्र बैंकको वेबसाइटमा उपलब्ध हुने जानकारी दिइएको छ।

    Nepal Rastra Bank has published the official foreign exchange rates for today (Shrawan 14). According to the central bank, the buying rate for 1 US dollar is set at NPR 138.61 and the selling rate at NPR 139.21, indicating a continued upward trend in the value of the dollar.

    The Euro is being traded at a buying rate of NPR 160.28 and a selling rate of NPR 160.98. The British Pound Sterling is set at NPR 185.00 for buying and NPR 185.80 for selling, while the Swiss Franc is at NPR 172.15 buying and NPR 172.90 selling.

    Among other major currencies, the Australian Dollar has a buying rate of NPR 90.20 and a selling rate of NPR 90.59. The Canadian Dollar is trading at NPR 100.77 for buying and NPR 101.21 for selling. The Singapore Dollar stands at NPR 107.63 buying and NPR 108.10 selling.

    For Asian currencies, the Japanese Yen (per 10 units) is being bought at NPR 9.33 and sold at NPR 9.37. The Chinese Yuan has a buying rate of NPR 19.32 and selling rate of NPR 19.40. The Saudi Riyal is at NPR 36.95 buying and NPR 37.11 selling, and the Qatari Riyal is at NPR 38.03 buying and NPR 38.19 selling.

    The Thai Baht is set at NPR 4.27 buying and NPR 4.29 selling, the UAE Dirham at NPR 37.74 buying and NPR 37.90 selling, and the Malaysian Ringgit at NPR 32.73 buying and NPR 32.88 selling.

    South Korea’s Won (per 100 units) has a buying rate of NPR 9.96 and a selling rate of NPR 10.03. The Swedish Krona is at NPR 14.38 buying and NPR 14.44 selling, while the Danish Krona stands at NPR 21.48 buying and NPR 21.57 selling.

    From the Middle East, the Hong Kong Dollar is being bought at NPR 17.66 and sold at NPR 17.73. The Kuwaiti Dinar is set at NPR 453.70 buying and NPR 455.66 selling. The Bahraini Dinar has a buying rate of NPR 367.68 and a selling rate of NPR 369.27, while the Omani Riyal is trading at NPR 360.02 buying and NPR 361.58 selling.

    The Indian Rupee, per 100 units, is set at NPR 160.00 for buying and NPR 160.15 for selling.

    Nepal Rastra Bank has stated that these rates are subject to change based on market conditions and may be revised at any time. Commercial banks may offer slightly different rates, and the most up-to-date rates are available on the central bank’s official website.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026