NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Foreign Trade Rises by 13.3% in FY 2024/25, But Trade Deficit Remains High
    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार १३.३ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्च
    Investor
    1 min read
    Published on August 24, 2025
    NEPSE TRADING

    आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक व्यापार १३.३ प्रतिशतले बढ्यो, व्यापार घाटा अझै उच्चForeign Trade Rises by 13.3% in FY 2024/25, But Trade Deficit Remains High

    नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपालको कुल वैदेशिक व्यापार १३.३ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यो परिमाण १८ खर्ब ८३ अर्ब रुपैयाँ थियो।

    समीक्षा अवधिमा कुल आयात १९ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १२.५ प्रतिशत बढी हो। त्यस्तै, निर्यात २ खर्ब १८ अर्ब रुपैयाँ भएको छ, जसमा २१.५ प्रतिशतको वृद्धि देखिएको छ।

    प्रमुख आयात

    नेपालले मुख्यतया पेट्रोलियम पदार्थ, सुन, गाडी, मेसिनरी, औषधि, मोबाइल, विद्युत उपकरण, कच्चा पदार्थ र निर्माण सामग्री आयात गरेको छ। यी वस्तुहरूले कुल आयात मूल्यको ठूलो हिस्सा ओगटेका छन्।

    प्रमुख निर्यात

    निर्याततर्फ भने कापी, हाता बुनेका कार्पेट (गलैंचा), ऊन धागो, तयारी कपडा, धातुजन्य वस्तु, आयुर्वेदिक औषधि, चिया, अदुवा, राल, तथा काठजन्य वस्तु रहेका छन्। यीमध्ये गलैंचाले अझै पनि नेपालको निर्यात आम्दानीमा अग्रस्थान कायम राखेको देखिन्छ।

    व्यापार घाटा अझै बढ्दो

    निर्यात र आयातबीचको ठूलो अन्तरका कारण व्यापार घाटा १७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष व्यापार घाटा १६ खर्ब २० अर्ब रुपैयाँ थियो। यसरी निर्यात वृद्धि देखिए पनि आयातको परिमाण अझै उच्च रहनु नै घाटा बढ्ने प्रमुख कारण बनेको हो।

    वैदेशिक व्यापारको संरचना

    समीक्षा अवधिमा वैदेशिक व्यापारमा भारतको हिस्सा सबैभन्दा ठूलो रह्यो। नेपालका कुल आयातको ६४.७ प्रतिशत र निर्यातको ८०.१ प्रतिशत भारतसँगै भएको छ। चीन र अन्य तेस्रो मुलुकहरूसँगको व्यापारमा पनि वृद्धि भए पनि भारतप्रतिको निर्भरता अझै कायम छ।

    आर्थिक वर्ष २०८१/८२ मा निर्यातमा सुधार देखिए पनि आयात बढ्दो क्रममा रहेकाले व्यापार घाटा अझै ठूलो चुनौती बनेको छ। अर्थविद्हरूका अनुसार उत्पादनशील क्षेत्रलाई सबल बनाउन सकिएन भने वैदेशिक व्यापारमा असन्तुलन दीर्घकालीन समस्या बन्ने खतरा छ।

    According to the latest data released by Nepal Rastra Bank, Nepal’s total foreign trade in FY 2024/25 (Nepali FY 2081/82) increased by 13.3%, reaching Rs. 21.36 trillion, compared to Rs. 18.83 trillion in the previous year.

    During the review period, imports rose by 12.5%, totaling Rs. 19.18 trillion, while exports grew by 21.5%, amounting to Rs. 2.18 trillion.

    Major Imports

    Nepal’s key imports included petroleum products, gold, automobiles, machinery, medicines, mobile phones, electrical equipment, raw materials, and construction goods. These items accounted for the bulk of the country’s import bill.

    Major Exports

    On the export side, major items were handmade carpets, woolen yarn, ready-made garments, metal products, ayurvedic medicines, paper, tea, ginger, resin, and wooden products. Among these, handmade carpets (rugs) continued to dominate Nepal’s export earnings.

    Rising Trade Deficit

    Despite growth in exports, the trade gap widened further. The trade deficit reached Rs. 17.99 trillion, up from Rs. 16.20 trillion in the previous year. Analysts note that while exports have shown progress, the overwhelming scale of imports remains the primary driver of the growing deficit.

    Trade Structure

    India remained Nepal’s largest trading partner, accounting for 64.7% of total imports and 80.1% of total exports. Trade with China and other countries also increased, but Nepal’s heavy reliance on India persists.

    Although exports registered double-digit growth in FY 2024/25, the persistently high level of imports kept the trade deficit alarmingly wide. Economists warn that unless Nepal strengthens its productive sectors and reduces dependence on imports, the imbalance in foreign trade will continue to pose long-term economic challenges.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026