·
फरवार्ड माइक्रोफाइनान्स : १४% लाभांश घोषणा
Author
NEPSE trading

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सेयरधनीहरूलाई १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। असोज १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।
मुख्य विवरणहरू:
बोनस सेयर: १३.३० प्रतिशत
नगद लाभांश: ०.७० प्रतिशत (कर प्रयोजनका लागि)
कुल लाभांश: १४ प्रतिशत
उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।