NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Forward Microfinance Puts 362,000 Promoter Shares Up for Auction
    फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलाम बढाबढमा
    Investor
    1 min read
    Published on November 3, 2025
    NEPSE trading

    फरवार्ड माइक्रोफाइनान्सको संस्थापक शेयर आजदेखि लिलाम बढाबढमाForward Microfinance Puts 362,000 Promoter Shares Up for Auction

    फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको ३ लाख ६२ हजार कित्ता शेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ। कम्पनीले आज कात्तिक १७ गते (सोमबार) देखि शिलबन्दी बोलपत्र आव्हान गर्दै बिक्री प्रक्रिया सुरु गरेको हो, जसको अन्तिम मिति कात्तिक २३ गते (आइतबार) तोकिएको छ। बिक्री प्रबन्धकका रूपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ।

    उक्त शेयर विद्यमान संस्थापक शेयरधनीका साथै अन्य इच्छुक व्यक्ति वा संगठित संस्थाहरूलाई बिक्री गरिनेछ। तर, यसरी बिक्री भएको शेयर संस्थापक समूहमा नै रहने गरी व्यवस्था गरिएको छ। कम्पनीले नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको एकीकृत निर्देशन र धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ बमोजिम संस्थापक समूहको शेयर सोही समूहमा रहने गरी लिलाम बढाबढ गर्न लागेको हो।

    बोलपत्र पेश गर्नेहरूका लागि शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३७०/- रुपैयाँ तोकिएको छ। आवेदकले सो वा सोभन्दा बढी मूल्य उल्लेख गरी आवेदन दिन सक्नेछन्। शेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले न्यूनतम १,००० कित्ता का लागि आवेदन दिनुपर्नेछ।

    गोप्य शिलबन्दी बोलपत्र आवेदन फारम कात्तिक २३ गते दिउँसो २:३० बजेभित्र बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, बालुवाटार, काठमाडौंमा अनिवार्य रूपमा आइपुग्ने गरी पेश गर्न कम्पनीले आह्वान गरेको छ। लिलाम बढाबढको प्रक्रियामा प्राप्त बोलपत्रहरूको विश्लेषण गरी कम्पनीले उच्चतम मूल्यमा आवेदन दिने बोलपत्रदातालाई शेयर बिक्री गर्नेछ।

    Forward Microfinance Laghubitta Bittiya Sanstha Limited has initiated the auction process to sell a large block of its promoter group shares. The company is inviting sealed bids for 362,000 units of its shares, with the application period running from today, Kartik 17, 2082, through Kartik 23, 2082. NMB Capital Limited has been appointed as the issue manager for the sale.

    The shares are being offered to existing promoter shareholders, as well as other interested individuals or institutional entities. Crucially, the sale stipulation mandates that the ownership of these shares must remain within the promoter group. The auction is being conducted in compliance with the prevailing laws, including the unified directives issued by Nepal Rastra Bank for 'D' class licensed institutions and the Securities Registration and Issue Regulation, 2073.

    The company has set the minimum bid price for the share at Rs. 370/- (Three Hundred Seventy Rupees) per unit. Prospective bidders must submit an offer at or above this floor price. Furthermore, the minimum application quantity is set at 1,000 units (one thousand shares), and applicants can submit bids for any number of shares above this minimum lot.

    Interested parties must submit their sealed bid applications to the issue manager, NMB Capital Limited, Baluwatar, Kathmandu, no later than 2:30 PM on Kartik 23, 2082. Following the deadline, the bids will be opened and the shares will be allocated to the bidders who quote the highest price, adhering to the terms and conditions outlined in the notice.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026