NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Four Industries in Rupandehi Pay First Installment of Dedicated Line Premium Dues
    रुपन्देहीका चार उद्योगले डेडिकेटेड लाइनको प्रिमियम बक्यौता पहिलो किस्ता तिरे
    Investor
    1 min read
    Published on November 4, 2025
    NEPSE trading

    रुपन्देहीका चार उद्योगले डेडिकेटेड लाइनको प्रिमियम बक्यौता पहिलो किस्ता तिरेFour Industries in Rupandehi Pay First Installment of Dedicated Line Premium Dues

    भैरहवा, १८ मंसिर – रुपन्देहीमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका चार उद्योगले नेपाल विद्युत् प्राधिकरणलाई प्रिमियम महसुलको बक्यौता पहिलो किस्तावापतको रकम बुझाएका छन् । यससँगै विच्छेद गरिएको विद्युत् लाइन पुनः जडान गरिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टिल इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिक उद्योगले विसं २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा प्रयोग भएको डेडिकेटेड तथा ट्रङ्क लाइनवापतको प्रिमियम महसुलको पहिलो किस्ता तिरेका हुन् ।

    बक्यौता रकम यस प्रकार छ :

    • पञ्चकन्या प्लाष्टिक : रु २४ लाख ६३ हजार

    • पञ्चकन्या स्टिल : रु ५२ लाख १९ हजार

    • सिद्धार्थ पेटप्लान्ट : रु १ करोड ८३ लाख

    • श्याम प्लास्टिक : रु ४९ लाख १० हजार

    कुल बक्यौतालाई २८ किस्तामा विभाजन गरी पहिलो किस्ता बुझाइएको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता तिरेपछि उद्योगहरूको विद्युत् आपूर्ति सुचारु गरिएको कार्यकारी निर्देशक सिलवालले बताउनुभयो ।

    यसअघि बक्यौता नतिरेका कारण प्राधिकरणले ती उद्योगको लाइन विच्छेद गरेको थियो । अब नियमित किस्ता बुझाउने क्रम जारी रहने अपेक्षा गरिएको छ ।

    Four industries in Rupandehi that consumed electricity through dedicated and trunk lines have paid the first installment of their premium tariff dues to the Nepal Electricity Authority (NEA). Following the payment, their disconnected power lines have been reconnected.

    According to NEA Executive Director Manoj Silwal, the industries operating in the Bhairahawa area — Panchakanya Plastic Industry, Panchakanya Steel Industries, Siddhartha Pet Plant, and Shyam Plastic — have settled the first installment of the premium charges for dedicated and trunk line usage from January 2016 to April 2018.

    The outstanding amounts are as follows:

    • Panchakanya Plastic: Rs 2.463 million

    • Panchakanya Steel: Rs 5.219 million

    • Siddhartha Pet Plant: Rs 18.3 million

    • Shyam Plastic: Rs 4.91 million

    The total dues have been divided into 28 installments, and the industries have paid the first installment. Power supply to these industries, which was previously disconnected due to non-payment, has now been restored, Silwal confirmed.

    The NEA expects the industries to continue paying the remaining installments as scheduled.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026