NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Fuel Prices Increased in Nepal: Petrol at Rs 172 and Diesel at Rs 152 per Liter
    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १७२ र डिजेल १५२ रुपैयाँ कायम
    Investor
    1 min read
    Published on March 16, 2026
    NEPSE TRADING

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १७२ र डिजेल १५२ रुपैयाँ कायमFuel Prices Increased in Nepal: Petrol at Rs 172 and Diesel at Rs 152 per Liter

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले आइतबार रातिदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर १५ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँले बढाएको हो।नयाँ मूल्यसूचीअनुसार अब पेट्रोल प्रतिलिटर १७२ रुपैयाँ पुगेको छ भने डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ। यसअघि पेट्रोलको मूल्य १५७ रुपैयाँ र डिजेलको मूल्य १४२ रुपैयाँ प्रतिलिटर रहेको थियो।निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेपछि इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट उच्च दरको नयाँ मूल्यसूची प्राप्त भएको थियो। तर आईओसीले पठाएको दर पूर्ण रूपमा लागू नगरी उपभोक्तामा कम असर पर्ने गरी आंशिक रूपमा मात्र मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।भारतबाट पेट्रोल प्रतिलिटर ३१ रुपैयाँ, डिजेल तथा मट्टितेल ५४ रुपैयाँ र एलपी ग्यास २१६ रुपैयाँले बढेर आएको भए पनि निगमले मूल्य स्थिरीकरण कोष र अघिल्लो नाफाबाट केही भार व्यहोर्दै सीमित मात्रामा मात्र मूल्य समायोजन गरेको जनाएको छ।पश्चिम एसियामा बढेको भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको र त्यसको प्रभाव नेपालमा पनि परेको निगमको भनाइ छ।हालको मूल्य समायोजनपछि पनि आगामी १५ दिनमा निगमलाई करिब ३ अर्ब ९३ करोड रुपैयाँ घाटा हुने अनुमान गरिएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेमा भने तत्कालै मूल्य घटाउने रणनीति अपनाइने निगमले जनाएको छ।
    Kathmandu — Nepal Oil Corporation (NOC) has increased the prices of petroleum products. The new prices came into effect from Sunday night, with petrol rising by Rs 15 per liter and diesel as well as kerosene increasing by Rs 10 per liter.According to the revised price list, petrol now costs Rs 172 per liter, while diesel and kerosene are priced at Rs 152 per liter. Previously, petrol was priced at Rs 157 per liter and diesel at Rs 142 per liter.NOC stated that the price adjustment was made after receiving a new price list from Indian Oil Corporation (IOC), reflecting higher international fuel prices. However, the corporation said it did not fully pass on the increased costs to consumers and instead limited the price hike to reduce the burden on the public.According to NOC, petrol prices from India have increased by Rs 31 per liter, diesel and kerosene by Rs 54 per liter, and LPG by Rs 216 per cylinder. Despite these increases, the corporation has absorbed part of the cost through the Price Stabilization Fund and previous profits, resulting in only a partial adjustment in domestic prices.The corporation attributed the rise in international fuel prices to escalating tensions in West Asia, which have pushed global energy prices upward and consequently affected Nepal.Even after the latest adjustment, NOC estimates it will incur a loss of around Rs 3.93 billion over the next 15 days. The corporation also stated that fuel prices will be reduced immediately if international market prices decline.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026