NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gen Z Protesters Storm Federal Parliament Building in New Baneshwar
    नयाँ बानेश्वरमा जेनजीहरुको उग्र प्रदर्शन, संसद भवनभित्रै प्रवेश
    Investor
    1 min read
    Updated on September 8, 2025
    NEPSE TRADING

    नयाँ बानेश्वरमा जेनजीहरुको उग्र प्रदर्शन, संसद भवनभित्रै प्रवेशGen Z Protesters Storm Federal Parliament Building in New Baneshwar

    काठमाडौं । राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आज जेनजी प्रदर्शनकारीले उग्र रूप लिँदै संघीय संसद भवनभित्रै प्रवेश गरेका छन् । संसद् भवनको मुख्य गेट तोडफोड गर्दै भित्र पसेका उनीहरूले ढुंगामुढा समेत गरेका थिए । केहीबेरपछि प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रहार गर्दै प्रदर्शनकारीलाई भवन बाहिर निकाल्न सफल भएको छ ।

    यद्यपि, प्रदर्शन भने रोकिएको छैन । कर्फ्यू आदेश जारी भइसके पनि प्रदर्शनकारी सडकमा निरन्तर प्रदर्शन गरिरहेका छन् ।

    जिल्ला प्रशासन कार्यालयले संसद भवन वरपरको क्षेत्रमा कर्फ्यू लगाएको छ । संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गर्ने, गेट तोडफोड गर्ने, सुरक्षा बल बसेको पोष्टमा पुगेर नेपालको झण्डा फहराउने जस्ता गतिविधि भएपछि प्रशासनले यस्तो कदम चालेको हो ।

    सुरक्षा व्यवस्था कडा पारिए पनि जेनजी प्रदर्शनकारी भने अझै पनि सडकमा सक्रिय छन्, जसका कारण नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

    Kathmandu — In a dramatic escalation, Gen Z protesters stormed into the Federal Parliament building in New Baneshwar today. Smashing through the main gate, they forced their way inside and hurled stones. Police later responded with tear gas and water cannons, eventually pushing the protesters out of the building.

    Despite the crackdown, the demonstrations have not stopped. Protesters remain active on the streets even after the District Administration Office issued a curfew order in the area.

    The curfew was enforced after protesters not only broke into the Parliament building and vandalized its gates but also reached the security post and hoisted Nepal’s national flag there.

    Security forces have tightened control around New Baneshwar, but Gen Z demonstrators continue their defiance, keeping the area tense and unstable.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026