NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Ghorahi Cement Announces 10.53% Dividend; Calls 5th AGM on Poush 14
    घोराही सिमेन्टले १०.५३% लाभांश घोषणा, पुस १४ गते पाँचौँ साधारण सभा बोलायो
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    घोराही सिमेन्टले १०.५३% लाभांश घोषणा, पुस १४ गते पाँचौँ साधारण सभा बोलायोGhorahi Cement Announces 10.53% Dividend; Calls 5th AGM on Poush 14

    घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सेयरधनीहरूलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सार्वजनिक गरेको छ। मंसिर १२ गते बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

    कम्पनीले सो लाभांश प्रस्ताव पारित गर्न पुस १४ गते, सोमबार दाङको घोराही उपमहानगरपालिका–१५, भरतपुरस्थित होटल पौवामा बिहान ९ बजे पाँचौँ वार्षिक साधारण सभा (AGM) आह्वान गरेको छ।
    सभाले लाभांश वितरणसम्बन्धी विशेष प्रस्तावका साथै अन्य महत्वपूर्ण एजेन्डाहरू पनि पेश गर्नेछ।

    AGM का प्रमुख एजेन्डा

    • लाभांश वितरणको प्रस्ताव पारित गर्ने

    • प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने

    • हाल कायम चुक्ता पूँजी तथा सञ्चित मुनाफाभन्दा बढी रकमका बैंक तथा वित्तीय संस्थाबाट लिएका ऋण स्वीकृत गर्ने

    • संस्थापक सेयरधनी समूहबाट सञ्चालकहरूको निर्वाचन गर्ने

    • आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने

    बुकक्लोज मंसिर २६ मा

    कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर २६ गते एक दिनका लागि बुकक्लोज गर्ने घोषणा गरेको छ।
    यसअनुसार मंसिर २५ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू AGM मा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    घोराही सिमेन्टको यस निर्णयले सेयरधनीमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ, विशेषगरी बोनस सेयरमार्फत पूँजी वृद्धि हुने भएकाले कम्पनीको दीर्घकालीन वित्तीय क्षमता थप सुदृढ हुने विश्लेषकहरू बताउँछन्।

    Ghorahi Cement Industry Limited has announced a 10.53% dividend for its shareholders. The decision was made during the Board of Directors meeting held on Mangsir 12, where the company approved 10% bonus shares and 0.52% cash for tax purposes.

    To endorse this dividend proposal, the company has called its 5th Annual General Meeting (AGM) on Poush 14 (Monday) at Hotel Pauwa, located in Ghorahi Sub-Metropolitan City–15, Dang. The meeting will begin at 9:00 AM.

    Key Agendas of the AGM

    • Approval of the proposed dividend distribution

    • Amendment of the Memorandum and Articles of Association, authorizing the Board for necessary changes

    • Approval of loans taken from various banks and financial institutions exceeding the combined amount of paid-up capital and retained earnings

    • Election of directors representing the promoter shareholders

    • Appointment of auditors for the upcoming fiscal year

    Book Closure on Mangsir 26

    For the purpose of the AGM and dividend distribution, the company will conduct a book closure on Mangsir 26.
    Accordingly, shareholders who have maintained their names in the NEPSE register until Mangsir 25 will be eligible to attend the AGM and receive the proposed dividend.

    The announcement is expected to create a positive sentiment among shareholders, particularly as the bonus shares are likely to strengthen the company’s capital base and long-term financial position.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026