NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. GLBSL Reports 72.15% Increase in Net Profit for the First Half of Fiscal Year
    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड  (GLBSL) ले चालु आर्थिक वर्षको पहिलो आधामा ७२.१५ प्रतिशत नाफा वृद्धि जनाएको छ
    Top
    1 min read
    Published on January 26, 2026
    NEPSE TRADING

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको पहिलो आधामा ७२.१५ प्रतिशत नाफा वृद्धि जनाएको छ GLBSL Reports 72.15% Increase in Net Profit for the First Half of Fiscal Year

    गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

    चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा लघुवित्तले २ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५५.१८ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६३.१० प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ३६.१५ प्रतिशत र सञ्चालन मुनाफा ६७.७७ प्रतिशत बढेको छ। पुस मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज २६ लाख ४८ हजार रुपैयाँ रहेको छ। १ करोड ९५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४८ पैसा रहेको छ।

    नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ५ रुपेयाँ १३ पैसा बढेर ४० रुपैयाँ २२ पैसा पुगेको छ। सो अवधिसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४७.९८ गुणा रहेको छ।

    १३ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ७ करोड ८५ लाख रुपैयाँ सञ्चित छ। दोस्रो त्रैमासको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ९५ करोड ३९ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट २ अर्ब १० करोड ६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

    Gurans Microfinance Financial Institution Limited (GLBSL) has published its unaudited financial report for the second quarter of the current fiscal year. According to the report, the microfinance's net profit has increased compared to the same period last year.

    In the first six months of the current fiscal year, the microfinance has earned a net profit of NPR 26.6 million, which is 72.15% higher compared to the same period last year when the net profit was NPR 15.4 million.

    The growth in net profit is attributed to an increase in interest income and operational profit. During the review period, the microfinance's interest income rose by 55.18%, and fee and commission income increased by 63.10%. Additionally, total operating income grew by 36.15%, while operating profit increased by 67.77%. As of the end of the month of Poush, the microfinance has an impairment charge of NPR 2.64 million. The distributable profit stands at NPR 19.5 million, with a distributable earnings per share of NPR 29.48.

    With the increase in profit, the earnings per share of the microfinance also grew. During the review period, the earnings per share rose by NPR 5.13, reaching NPR 40.22. The net worth per share as of the review period is NPR 159.33, and the price-to-earnings ratio is 47.98 times.

    The microfinance has a paid-up capital of NPR 132.3 million and has accumulated reserves of NPR 78.5 million. By the end of the second quarter, the microfinance has mobilized a total of NPR 19.5 billion in deposits and provided loans amounting to NPR 21.06 billion.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026