NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Global IME Bank Introduces Account Opening Facility via Kiosk Machine
    ग्लोबल आइएमई बैंक : किओस्क मेसिनमार्फत बैंक खाता खोल्ने सुविधा शुरू
    Investor
    1 min read
    Published on January 28, 2026
    NEPSE TRADING

    ग्लोबल आइएमई बैंक : किओस्क मेसिनमार्फत बैंक खाता खोल्ने सुविधा शुरूGlobal IME Bank Introduces Account Opening Facility via Kiosk Machine

    ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल र सहज बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले किओस्क मेसिनमार्फत बैंक खाता खोल्ने नयाँ सुविधा सार्वजनिक गरेको छ। बैंकले यस सुविधा आफ्नो १९औं वार्षिक उत्सवको अवसरमा ल्याएको हो। अब, ग्राहकहरूले काठमाडौंको कमलादीस्थित बैंकको शाखा कार्यालयमा रहेको किओस्क मेसिनबाटै सजिलै आफ्नो खाता खोल्न सक्नेछन्। यस प्रक्रियामा ग्राहकले सम्पूर्ण विवरण किओस्क मेसिनमा प्रविष्ट गर्नुपर्नेछ र आवश्यक कागजातहरू भर्नपछि खाता नम्बर उपलब्ध गराइनेछ। हालका लागि, यो सुविधा केवल कमलादीस्थित डिजिटल युनिभर्समा उपलब्ध रहेको छ। यस अघि, बैंकले डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट र चेक डिपोजिट जस्ता सुविधाहरू पनि प्रदान गरिरहेको थियो। भविष्यमा, बैंकले यो सेवा अन्य स्थानहरूमा पनि विस्तार गर्ने योजना बनाएको छ। ग्लोबल आइएमई बैंकले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठानबाट विभिन्न पुरस्कारहरू जितेको छ। यस बैंकले 'बैंक अफ द इयर २०१४', 'बेष्ट इन्टरनेट बैंक २०१६', 'बेष्ट बैंक नेपाल २०२४ र २०२५', 'युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५' लगायतका पुरस्कारहरू प्राप्त गरेको छ। ग्लोबल आइएमई बैंक नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएका प्रमुख निजी बैंकमध्ये एक हो। यस बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरका विभिन्न देशहरूबाट आर्थिक सेवा प्रदान गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको छ।

    Global IME Bank Limited has launched a new facility that allows customers to open bank accounts through kiosk machines, aiming to provide simpler and more convenient banking services. This facility was introduced on the occasion of the bank's 19th anniversary.

    Now, customers can easily open their bank accounts using the kiosk machines available at the bank's branch office in Kamaladi, Kathmandu. In this process, customers will be required to enter their details into the kiosk machine and provide the necessary documents before receiving their account number.

    Currently, this service is available only at the Digital Universe in Kamaladi. Previously, the bank had also been offering cash and check deposit services through the Digital Universe.

    In the future, the bank plans to expand this service to other locations. Global IME Bank has received various national and international awards, including 'Bank of the Year 2014', 'Best Internet Bank 2016', 'Best Bank Nepal 2024 and 2025', 'Euro Money Award for Excellence 2022, 2024, and 2025', among others.

    Global IME Bank is one of the leading private banks in Nepal with a branch network across all 77 districts. The bank operates 352 branch offices, 384 ATMs, 150 branchless banking services, 68 extensions, and 3 foreign representative offices, providing excellent service through more than 1,000 service centers.

    The bank also contributes to Nepal's economic prosperity by providing remittance services, offering financial services to Nepali citizens from various countries around the world.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026