NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Global IME Capital to Hold 18th Annual General Meeting on Ashwin 1
    ग्लोबल आइएमई क्यापिटलको १८औं वार्षिक साधारण सभा असोज १ गते हुने
    Investor
    1 min read
    Published on September 7, 2025
    NEPSE TRADING

    ग्लोबल आइएमई क्यापिटलको १८औं वार्षिक साधारण सभा असोज १ गते हुनेGlobal IME Capital to Hold 18th Annual General Meeting on Ashwin 1

    ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा आगामी २०८२ साल असोज १ गते (सेप्टेम्बर १७, २०२५, बुधवार) गर्ने घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको होटल हिमालयमा आयोजना हुने भएको हो।

    सभामा आन्तरिक लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, नाफा-नोक्सान विवरण र २०८१/८२ आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका एजेन्डामाथि छलफल हुने जनाइएको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

    यसैगरी, सभा अन्तर्गत विशेष प्रस्तावमार्फत कम्पनीको प्राधिकृत पूँजी ५० करोड रुपैयाँबाट बढाएर १ अर्ब रुपैयाँ पुर्याउने तथा चुक्ता पूँजी २० करोड रुपैयाँबाट बढाएर ५० करोड रुपैयाँ पुर्याउने प्रस्ताव पनि पेश गरिनेछ।

    कम्पनीले शेयरधनीहरूलाई सभामा उपस्थित भई आफ्ना विचार राख्न अनुरोध गरेको छ।

    Global IME Capital Limited has announced that its 18th Annual General Meeting (AGM) will be held on Ashwin 1, 2082 (September 17, 2025, Wednesday). According to the company’s Board of Directors’ decision, the AGM will take place at Hotel Himalaya, Kathmandu.

    The agenda of the meeting includes the appointment of an internal auditor, approval of the Board of Directors’ annual report, auditor’s report, profit and loss statement, and the financial statements of FY 2081/82. In addition, the meeting will appoint an auditor for FY 2082/83 and finalize the remuneration.

    A special resolution will also be presented at the AGM, proposing to increase the company’s authorized capital from Rs. 500 million to Rs. 1 billion and its paid-up capital from Rs. 200 million to Rs. 500 million.

    The company has invited all shareholders to attend the AGM and provide their input on the proposed agendas.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026