NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Investor
    3. Gold and Silver Prices Climb Again in Nepal Amid Global Market Volatility
    अन्तरराष्ट्रिय बजारको प्रभाव: सुन–चाँदीको मूल्य फेरि उकालो, आज सुन प्रतितोला २,५२,२०० पुग्यो
    Investor
    1 min read
    Published on November 30, 2025
    NEPSE TRADING

    अन्तरराष्ट्रिय बजारको प्रभाव: सुन–चाँदीको मूल्य फेरि उकालो, आज सुन प्रतितोला २,५२,२०० पुग्योGold and Silver Prices Climb Again in Nepal Amid Global Market Volatility

    अन्तरराष्ट्रिय बजारमा देखिएको तीव्र उतारचढाव, विश्वबजारमा सुनको मूल्यमा भइरहेको क्रमिक वृद्धि र मागमा आएको परिवर्तनका कारण आन्तरिक बजारमा सुनको भाउ लगातार उकालो लागिरहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २,५२,२०० रुपैयाँ निर्धारण गरिएको छ।
    त्यसैगरी, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ३,४९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

    यसअघि, शुक्रबारको कारोबारमा छापावाल सुन प्रतितोला २,५०,६०० रुपैयाँ थियो, जबकि चाँदी ३,३४५ रुपैयाँ प्रति तोला मा कारोबार भइरहेको थियो।
    आजको मूल्यले सुन–चाँदी दुवै धातुमा निरन्तर बढ्दो बजार दबाब झल्काउँछ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूको तथ्याङ्क अनुसार, आज विश्वबजारमा एक औँस सुन ४,१७५ अमेरिकी डलरमा तथा एक औँस चाँदी ५४ डलरमा कारोबार भइरहेको छ।
    अन्तरराष्ट्रिय मूल्य वृद्धिको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको विश्लेषकहरूको निष्कर्ष छ, जसका कारण उपभोक्तासहित गहना व्यवसायमा समेत मूल्य बढ्दो देखिएको छ।

    Due to increasing fluctuations in the international market, a steady rise in global gold prices, and changing demand dynamics, the domestic gold market in Nepal continues to trend upward.

    According to the Federation of Nepal Gold and Silver Dealers’ Association, the price of fine gold has reached Rs. 252,200 per tola today.
    Similarly, silver prices have also increased, reaching Rs. 3,490 per tola.

    On Friday, the price of fine gold stood at Rs. 250,600 per tola, while silver was traded at Rs. 3,345 per tola.
    The latest price hike reflects sustained upward pressure in both gold and silver markets.

    As per international media reports, gold is currently trading at USD 4,175 per ounce, while silver is trading at USD 54 per ounce in the global market.
    Experts say that this surge in global prices has directly influenced the Nepali market, resulting in rising costs for consumers and increased pressure on the jewelry business.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026