NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Continue to Fall for Third Consecutive Day
    सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, तेस्रो दिन पनि ओरालो
    Top
    1 min read
    Published on January 1, 2026
    NEPSE TRADING

    सुन–चाँदीको मूल्यमा निरन्तर गिरावट, तेस्रो दिन पनि ओरालोGold and Silver Prices Continue to Fall for Third Consecutive Day

    बिहीबार नेपाली बजारमा सुन तथा चाँदीको मूल्यमा फेरि गिरावट आएको छ। सुनको मूल्य एकै दिन प्रतितोला १ हजार ४ सय रुपैयाँले घट्दा चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले ओरालो लागेको हो। यससँगै सुन र चाँदीको मूल्य लगातार तेस्रो दिन पनि भारी गिरावटको क्रममा देखिएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो तीन दिनदेखि अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दो क्रममा रहेको देखिन्छ।

    त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला ५५ रुपैयाँले घटेर ४ हजार ४१५ रुपैयाँमा झरेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४७० रुपैयाँमा खरिद–बिक्री भएको थियो। मूल्यमा आएको निरन्तर गिरावटले सुनचाँदी बजारमा कारोबारको गति समेत प्रभावित भएको व्यवसायीहरू बताउँछन्।

    Gold and silver prices declined again in the Nepali market on Thursday, extending their downward trend for the third consecutive day. The price of gold dropped by NPR 1,400 per tola in a single day, while silver fell by NPR 55 per tola, reflecting continued weakness in the precious metals market.

    According to the Nepal Gold and Silver Dealers Federation, gold is currently trading at NPR 259,600 per tola on Thursday. On Wednesday, gold was traded at NPR 261,000 per tola. The sustained decline over the past three days is largely attributed to fluctuations in the international bullion market.

    Similarly, silver prices fell by NPR 55 per tola to NPR 4,415 on Thursday, compared to NPR 4,470 per tola in the previous trading session. Traders say the continuous fall in prices has also impacted overall market activity, with buyers remaining cautious amid ongoing volatility.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026