NEPSEtrading

Make smarter moves backed by machine learning. Join thousands of traders leveraging AI to maximize profits.

nepsetrading.com is an online news portal that provides insights into trading and investment by analyzing the stock market and the global economy. We create charts based on the analysis of various indicators. Please do not rely solely on this information for investment decisions. Self-study is crucial. Use this information only as an educational and informational resource.

Marketminds Investment Group Private Limited

DOIB Registration certificate no.: 4680-2081/2082

Director & Editor-in-chief: Dipesh Ghimire · 9802363868, 9851119988

Koteshwor 32, Kathmandu
01-5253221 · +977 9709066745

Contact support

Subscribe to our newsletter

Weekly insights from the NEPSE market in your inbox.

Market

  • Stocks
  • Sectors

Company

  • About Us
  • Our Team
  • Terms of Use
  • Our Policy
  • Training
  • Contact Us

Help

  • Support
  • Report
  • FAQ

© 2026 nepsetrading.com. All rights reserved.
Owned and operated by Marketminds Investment Group Private Limited.

Charts powered by TradingView

  • Home
  • Latest
  • Trending
  • Stock
  • Education
  • International
    1. News
    2. Top
    3. Gold and Silver Prices Continue to Set New Records in Nepali Market
    दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य
    Top
    1 min read
    Published on January 14, 2026
    NEPSE TRADING

    दैनिक नयाँ रेकर्ड बनाउँदै सुन र चाँदीको मूल्य Gold and Silver Prices Continue to Set New Records in Nepali Market

    पुस ३० गते बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। लगातार बढिरहेको मूल्यक्रमले यस दिन फेरि ऐतिहासिक उचाइ छोएको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँ पुगेको छ। पछिल्लो तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको छ। मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज त्यसलाई ब्रेक गर्दै नयाँ उच्च विन्दुमा पुगेको हो।

    त्यस्तै, चाँदीको मूल्य पनि आज उल्लेख्य रूपमा बढेको छ। आज चाँदीको मूल्य प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो रेकर्डलाई तोड्दै चाँदीको मूल्यले पनि आज नयाँ रेकर्ड कायम गरेको महासंघले जनाएको छ।

    लगातारको मूल्य वृद्धिले गहना व्यवसायी र उपभोक्तामा चासो बढाएको छ भने अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्ति सन्तुलनले मूल्यमा दबाब सिर्जना गरिरहेको विश्लेषण गरिएको छ।

    Gold and silver prices in the Nepali market continued to set new records on Wednesday, January 14, 2026, marking another historic high amid a persistent upward trend.

    According to the Nepal Gold and Silver Dealers Federation, the price of gold increased by NPR 1,500 per tola and is currently being traded at NPR 278,000 per tola. Gold prices have been breaking records continuously for the past three days. On Tuesday, gold was traded at NPR 276,500 per tola, and today’s price surpassed that record to establish a new high.

    Similarly, silver prices also witnessed a significant rise. The price of silver increased by NPR 315 per tola, reaching NPR 5,655 per tola in today’s market. On Tuesday, silver was traded at NPR 5,340 per tola. Breaking the previous record, silver prices also set a new all-time high today.

    Market analysts attribute the continuous rise in precious metal prices to global market trends, fluctuations in international bullion prices, and domestic demand-supply dynamics, which have collectively put upward pressure on local prices.

    Trending News

    • Trending14 Jun, 2026

      असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

      Read news
    • Trending14 Jun, 2026

      नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

      Read news
    • Trending14 Jun, 2026

      अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

      Read news

    Related News

  • असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए
    Investor

    1 min read

    असारमा वाणिज्य बैंकको मुद्दति ब्याजदर थप घट्यो, ७ बैंकले दर घटाए

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी
    Investor

    4 min read

    नेपालकै सबैभन्दा ठूलो सम्पत्ति शुद्धीकरण मुद्दा अदालत पुग्यो, एक खर्ब ६ अर्बभन्दा बढी बिगो दाबी

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'
    Top

    1 min read

    अमेरिका–इरान शान्ति सम्झौता निर्णायक मोडमा, पाकिस्तानले भन्यो — '२४ घण्टामा हस्ताक्षर सम्भव'

    NEPSE TRADING

    ·

    14 Jun, 2026

  • शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता
    Investor

    5 min read

    शेयर बजारमा जलविद्युत कम्पनी : अनुत्तरित प्रश्नहरूको भारले थिचिएको लगानीकर्ता

    NEPSE TRADING

    ·

    12 Jun, 2026

  • नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार
    Investor

    3 min read

    नेपालको पुँजी बजार : तीन दशकको यात्रा, अझै अधुरो सुधार

    Dipesh Ghimire

    ·

    12 Jun, 2026